देश

पोखरा म्याराथन अन्तर्गत चैत १२ गते हुने दौडको सम्पुर्ण तयारी पुरा

पोखरा । ‘१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत यहि चैत्र १२ गते शनिवार हुने बाँकी इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चले पोखरा म्याराथन अन्तर्गत चैत्र १२ गते हुने बाँकी ६ वटा विभिन्न इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । यहि चैत्र १२ गते शनिबार १० किमि महिला÷पुरुष खुला दौड, विद्यालयस्तरिय ५ किमि छात्र÷छात्रा दौड, ह्विल चियर महिला÷पुरुष दौड र दृष्टिविहिन महिला÷पुरुष दौडको सम्पुर्ण तयारी पुरा भएको मञ्चका अधयक्ष… पुरा पढौ

सराङकोटबासीले अर्थमन्त्रीलाई भने : पानीको बाचा पूरा गर्नुभो, अब सडक निर्माण गरिदिनूस्

पोखरा १०, चैत पोखरा १८ स्थित सराङकोटबासीले पिउने पानीको सुविधा प्राप्त गरेसँगै अब सडक निर्माण गर्न माग गरेका छन् । निर्वाचनका बेला पिउने पानीको सुविधा उपलब्ध गराउने भनी सराङकोटबासीलाई दिएको वचन पुरा गरेका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) समक्ष स्थानियले अब सडक निर्माण गर्न माग गरेका हुन् । सराङकोटमा बुढी मुल लिफ्टीङ खानेपानी योजना, स्याउदे सिमलवोट खानेपानी लगायतका योजना सम्पन्न गर्न करिब ६ करोड ३३ लाख रुपैया विनियोजन भएको थियो भने बाँकी दुई तोरीपानी खानेपानी योजना र ग्यारजाति खानेपानी… पुरा पढौ

कार्यान्वयन नहुने योजना तत्काल सरेण्डर गर्न अर्थमन्त्री बरालको आग्रह

पोखरा १०, चैतगण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कार्यान्वयनमा नहुने योजनाहरु सरेण्डर गर्न आग्रह गरेका छन् । अर्थ मन्त्रालयले विहिबार मन्त्रालयमै आयोजना गरेको प्रदेशका सचिवहरु बीचको छलफल कार्यक्रम बोल्दै मन्त्री बरालले यस्तो आग्रह गरेका हुन् ।कार्यान्वयन हुन नसक्ने आयोजना यहि चैत भित्र आत्मसमर्पण गर्न, नयाँ योजना प्रस्ताव नगर्न, कार्यान्वयन नहुने योजनाहरु तत्काल समर्पण गर्न, सिमिति श्रोत साधनका बाबजुद अधिकतम श्रोत साधनबाट बजेट कार्यान्वयन गर्न मन्त्री बरालले सचिवहरुलाई निर्देशन दिए । अर्थ मन्त्रालयमा बजेटको चाप निकै बढेकोले अहिलेको… पुरा पढौ

जुनियर टेनिसमा प्रणव र सौगात युगल च्याम्यिन

१० चैत्र,पोखरा प्रणव मानन्धर र सौगात विक पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा ब्वाइज ओपन डबल्सतर्फ विजयी भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बिहिवार भएको फाइनल खेलमा सो जोडीले निशा जोशी र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गर्दै च्याम्यिन भएका हुन् । प्रतियोगितामा विजेता जोडीले नगद १५ हजार सहित मेडल तथा उपविजेता जोडीले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । त्यस्तै अशव हाडा र स्पन्दन उदास तथा शास्वत… पुरा पढौ

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले मुख्यमन्त्रीलाई भने : स्थायीसँगै उपदान, औषधी उपचारसहित महङ्गी भत्ता चाहियो

पोखरा, चैत १० अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ (आधिकारीक ट्रेड युनियन) गण्डकीले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न माग गरेको छ । संघले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ गण्डकीका अध्यक्ष हरि पौडेल, संघका गण्डकी प्रदेश सह–इन्चार्ज मिन श्रेष्ठको नेतृत्वमा गएको संघको टोलीले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई… पुरा पढौ

मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र पहाडी भू–भागका केही स्थानमा… पुरा पढौ

शिक्षामा तीन क्षेत्रको सुधारः शिक्षामन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताएका छन् । आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उनले शिक्षामा भौतिक पूर्वाधार, शैक्षिक क्रियाकलाप तथा शिक्षासम्बन्धी कानुन तथा नीतिगत सुधारको कार्य एकैपटक गर्न थालिएको बताएका हुन् । मन्त्री पौडेलले नेपालका सबै पालिकामा एक–एक प्राविधिक विद्यालय स्थापना गर्ने र सातै प्रदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को अनुसन्धान केन्द्र… पुरा पढौ

नेकपा माओवादी केन्द्र गण्डकीले चार महिनापछि पायो पूर्णता

पोखरा, चैत १० नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले पूर्णता पाएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले अधिवेशन भएको झण्डै चार महिनापछि पूर्णता पाएको हो । गत मंसिर २७ गते सम्पन्न अधिवेशनले कास्कीकी गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेपनि अन्य पदाधिकारी चयन गर्न सकेको थिएन । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रक्रियामार्फत भएपनि पदाधिकारी चयन गर्न निर्देशन दिएपछि बुधबार बसेको बैठकले निर्वाचनमार्फत पदाधिकारी छान्ने निर्णय गरेको थियो । लगत्तै अपराह्नदेखि पदाधिकारी छान्न मतदान भएको थियो ।राती… पुरा पढौ

कृतिमानी निर्मल पूर्जालाई चितवनमा सम्मान गरिने

चितवन । कृतिमानी हिमाल आरोही निर्मल पूर्जालाई बिहीबार चितवनमा सम्मान गरिने भएको छ । निर्मल पूर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी पूर्जालाई सम्मान गर्न लागिएको जनाएको हो । उनी गृह जिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष हरिकुमार गुरुङले बताए । उनका अनुसार पुर्जाको सम्मानका लागि चैत १० गते दिउँसो १ः३० बजे भरतपुर विमानस्थलमा स्वागत, २ बजेदेखि लायन्स चोकबाट पुलचोक, पोखरा बसपार्क, रामनगर हुँदै नारायणी तिरसम्म अभिनन्दन यात्रा, ३… पुरा पढौ

प्रदेश सरकारद्धारा अव फिस्टुला रोगको निःशुल्क उपचार

काठमाडौँ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रसव फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ । मन्त्रालयले यसका लागि काठमाडौँमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको छ । यस रोगको पहिचानसँगै उपचारसम्बन्धी कार्यविधि निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेस गरेको छ । बिरामीले निःशुल्क उपचार पाउन थालेका छन् भने कार्यविधिमा कुरुवाका लागि निःशुल्क सेवा दिनका लागि मुख्यमन्त्री कार्यालयमा पेस गरिएकोे मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिए। उनका अनुसार प्रसूति हुने समयमा लामो व्यथा लाग्नु वा सामान्य सुत्केरी हुन नसक्ने अवस्थामा… पुरा पढौ