देश

२५ लाखको अक्षयकोष स्थापना

महोत्तरी । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले आफूले औपचारिक शिक्षा प्रारम्भ गरेको विद्यालयमा २५ लाखको विद्यार्थी कल्याण अक्षय कोष स्थापना गरेका छन ।आफ्नो पैतृक थलो महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीस्थित श्री शुकदेव माध्यमिक प्राविधिक विद्यालयलाई सचिव पुष्करले रु २५ लाख रकमको अक्षयकोष रकम बिहीबार हस्तान्तरण गरेका हुन । अक्षयकोषको रकमको ब्याजबाट सुगाभवानीपट्टी बस्तीका दलित, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उद्देश्य छ । सचिव पुष्करले कोषबापतको रु २५ लाखको चेक विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीलाई हस्तान्तरण गरेका हुन । कोष रकम… पुरा पढौ

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

नवलपरासी । गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । नगर उपप्रमुख शान्ति कोइरालाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने नगरवासी महिलाका लागि भत्ताको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बिहीबार नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरी भत्ता उपलब्ध गराइने गैँडाकोट नगरका स्वास्थ्य शाखा प्रमुख… पुरा पढौ

बाहिरियो नेपाल एसिसी टी–ट्वान्टी च्याम्पयनसिपबाट

काठमाडौँ । वर्षा बाधक बनेपछि नेपाल ‘एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप’बाट बाहिरिएको छ ।मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको नेपाल र संयुक्त अरब इमिरेट्स ९युएइ० बीच भइरहेको पहिलो सेमिफाइनल खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।प्रतियोगिताको नियमअनुसार युएइ भने समूह ए को विजेताका रुपमा फाइनलमा पुग्दै एशिया कपमा समेत छनोट भएको छ । यसअघि युएइ समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो ।टस जितेर पहिले बलिङ गर्न निर्णय गरेको नेपालले… पुरा पढौ

मतदानका लागि नाम दर्ता गराउने बढ्दै

महोेत्तरी । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न थालेपछि महोत्तरीका सम्बद्ध कार्यालयमा भीड बढेको छ । जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्याललय र तीनवटा इलाका प्रशासन कार्यालयमा अहिले मतदाता नामावलीमा नाम दर्ता गराउने सेवाग्राहीको चाप निकै बढेको हो । कार्यालयको धेरैजसो जनशक्ति अहिले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा लगाउनु परेको सम्बद्ध कार्यालयले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय र आफ्ना मातहतका इलाका प्रशासन कार्यालयहरुमा अहिले सबैभन्दा बढी मतदाता नामावलीमा नाम दर्ता गराउन फोटो खिच्न आउने सेवाग्राही रहने गरेका उनको… पुरा पढौ

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मल््य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको… पुरा पढौ

आज स्थानीय तहहरुको आवको बजेट सार्वजनिक

अधिकांश स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० का लागि आज (शुक्रबार) बजेट सार्वजनिक गर्दैछन्। कतिपय स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट गाँउ नगर सभामा पेश गरिसकेका छन्। धेरैजसो स्थानीय तहले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट एकैपटक सभामा पेश गर्दैछन्। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार संचालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ। स्थानीय तहले नीति कार्यक्रम… पुरा पढौ

फिफा वरीयतामा नेपाल ८ स्थान तल

फिफा वरीयतामा नेपाल एकै पटक ८ स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८ स्थान तल झरेको हो। नयाँ वरीयतामा नेपाल १ सय ७६ औँ स्थानमा पुगेको छ। अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमा थियो। नेपालले गएको जेठमा कुवेतमा एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा खेल खेलेको थियो। छनोटमा समूह चरणको ३ वटै खेलमा नेपाल पराजित बनेको थियो। छनोट अन्तर्गत नेपाल पहिलो खेलमा जोर्डनसँग २–०, दोस्रो खेलमा कुवेतसँग ४–१ र… पुरा पढौ

४ खेल पत्रकारलाई एनओसी अवार्डको सम्मान

नेपाल ओलम्पिक कमिटीले ४ जना खेल पत्रकारलाई सम्मान गरेको छ। ओलम्पिक दिवसको अवसरमा एनओसीले खेल पत्रकारलाई एनओसी अवार्ड प्रदान गरेको हो। बीबीसीका निरन्जन राजवंशीले एनओसी बेस्ट मल्टिमिडिया जर्नालिस्ट अवार्ड प्राप्त गरेका छन्। कान्तिपुर दैनिकका पत्रकार राजु घिसिङले एनओसी बेस्ट प्रिन्ट जर्नालिस्ट अवार्ड प्राप्त गरे। यसैगरी, राजेन्द्र चित्रकारले एनओसी बेस्ट स्पोर्ट्स फोटो जर्नालिस्ट अवार्ड प्राप्त गर्दा कान्तिपुर टेलिभिजनकी सबिना कार्कीले एनओसी बेस्ट भिजुअल जर्नालिस्ट अवार्ड प्राप्त गरिन्। अवार्ड प्राप्त गर्ने सबैले जनही ५० हजार रुपैयाँ प्राप्त गरे। एनओसीले पहिलो पटक अवार्ड… पुरा पढौ

गौरिका र प्रिन्सलाई उत्कृष्ट एनओसी खेलाडी अवार्ड

पौडीकी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहालले एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्ड पाएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक दिवसको अवसरमा बिहीबार खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई एनओसी अवार्ड २०२२ बाट सम्मान गरेको हो। ब्याडमिन्टनका प्रिन्सले पुरुषतर्फ र पौडीकी गौरिकाले महिलातर्फको उत्कृष्ट खेलाडी अवार्ड पाएका हुन्। उत्कृष्ट प्रशिक्षकमा महिलातर्फ तेक्वान्दोकी संगिना वैद्य र पुरुषतर्फ गल्फका दिपक थापा मगरले अवार्ड पाए।उत्कृष्ट खेल संघको अवार्ड भने नेपाल तेक्वान्दो संघले जित्न सफल बन्यो। पुरा पढौ

मुलुकमा परिवर्तन ल्याउन टङ्कप्रसादको योगदान महत्वपूर्ण ः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टङ्कप्रसाद आचार्यले तत्कालिन समयमा छर्नुभएको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन्। टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन । टङ्कप्रसाद आचार्यले राणा शासनको विरोधमा विसं १९९७ असार ९ गते भोटो देखाउने जात्राका दिन चारवटा पर्चा छरेका… पुरा पढौ