देश

पोखरामा धनराज र कोपिला दुबैले कटाए १० हजार मत

पोखरा, जेठ ३ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यलाई १ हजार ५ सय बढीको अग्रतामिलेको छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ५ सय ५७ पु¥याएका हुन् । हालसम्म २४ हजार ६ सय ५७ मत गणना सम्पन्न हुँदा आचार्यले १० हजार १ सय ५७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ८ हजार ६ सय मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १… पुरा पढौ

मादी गाउँपालिकाको अध्यक्षमा देवीजङ्ग गुरुङ बिजयी

कास्कीको मादी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार देवीजङ्ग गुरुङ बिजयी भएका छन् । मादी गाउँपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा एमालेका शिव गुरुङ (महेन्द्र)लाई हराउँदै देवीजङ्ग अध्यक्षमा निर्वाचित भएका हुन् । उनी महेन्द्रलाई ७ सय ५४ मतान्तरल पछि पार्दै बिजयी भएका छन् । बिजयी देवीङ्गले ६ हजार ५ सय ४ मत पाउँदा पराजित नेकपा एमालेका महेन्दले ५ हजार ७ सय ५० मत प्राप्त गरे । उपप्रमुखमा नेकपा एमालेकी कल्पना गुरुङ बिजयी भएकी छन् । बिजयी गुरुङले नेकपा माओवादी केन्द्रका उम्मेदवार… पुरा पढौ

पोखरामा धनराजलाई १३५५ मतको अग्रता

पोखरा, जेठ ३ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ३ सय ५५ पु¥याएका हुन् । हालसम्म २२ हजार ५ सय ६२ मत गणना सम्पन्न हुँदा आचार्यले ९ हजार ३ सय ९५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ८ हजार ४० मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १ हजार १ सय १७… पुरा पढौ

पोखरामा धनराजले थापासँगको मतान्तर १ हजार २ सय ६५ पुर्याए

पोखरा, जेठ ३ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार २ सय ६५ पु¥याएका हुन् । हालसम्म २० हजार ६ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ८ हजार ५ सय ४३ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ७ हजार २ सय ७८ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खराल ले १ हजार… पुरा पढौ

पोखरामा धनराजको अग्रता बढ्दो, एमालेका थापा ११३६ मतले पछि

पोखरा, जेठ ३ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार १ सय ३६ पु¥याएका हुन् । हालसम्म १९ हजार ५ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ८ हजार ७९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ६ हजार ९ सय ४३ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ७ सय ४९ र स्वतन्त्रका… पुरा पढौ

पोखरा–३ को वडाध्यक्षमा उदाससहित कांग्रेसको प्यानल बिजयी

पोखरा महानगरपालिका वडा नम्बर–३ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । मंगलबार विहान सम्पन्न मतगणनामा पोखरा–३ मा नेपाली कांग्रेस वडाध्यक्षसहित सबैमा प्यानल नै बिजयी भएको हो । वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाशमान उदास बिजयी भए । उनी नेकपा एमालेका उम्मेदवार विष्णुशंकर ख्वाउजुलाई ५०८ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी उदासले १ हजार १ सय २४ मत प्राप्त गरे भने पराजित ख्वाउजुले ६ सय १६ मत प्राप्त गरे । दुई खुल्ला सदस्यमा नेपाली कांग्रेसका नवीन आलेमगर १ हजार… पुरा पढौ

पोखरा–४ को वडाध्यक्षमा पराजुलीसहित कांग्रेसको प्यानल बिजयी

पोखरा, जेठ ३ पोखरा महानगरपालिका वडा नम्बर–४ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । मंगलबार विहान सम्पन्न मतगणना अनुसार पोखरा–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका देवकृष्ण पराजुलीसहित नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको हो । वडाध्यक्षमा कांग्रेसका पराजुली नेकपा एमालेका मदन मुल्मीलाई ६६ मतान्तरलेपछि पराजित गर्दै बिजयी भएका हुन् । बिजयी पराजुलीले ८२० मत प्राप्त गरे भने पराजित मुल्मीले ७ सय ५४ मत प्राप्त गरे । त्यस्तै, दुई खुल्ला सदस्यमा प्रकाश कोइराला ९६६, र सञ्जयकुमार श्रेष्ठ ९३०, महिला सदस्यमा… पुरा पढौ

देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले विजय हाँसिल गरेका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा कांग्रेसका तिलबहादुर थापा चार हजार ३०६ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गबहादुर थापाले तीन हजार ४८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थमनसिं थापाले जानकारी दिए । उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिं गुरुङ तीन हजार ७२१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका सावित्री न्यौपानेले तीन… पुरा पढौ

१७८ पालिकाको नतिजा सार्वजनिक, ७१ पालिकाको प्रमुखमा कांग्रेस विजयी

पोखरा । शुक्रबार सम्पन्न पालिका चुनावमा हालसम्म १७८ स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार हालसम्म नेपाली कांग्रेसले ७१ वटा पालिकाको प्रमुखमा जित हाँसिल गरेको छ । त्यस्तै नेकपा एमालेले ५४ स्थानिय तहमा जितेको छ । ३९ पालिका प्रमुखमा नेकपा माओवादी केन्द्रले जित निकाल्दा नेकपा एकीकृत समाजवादी २ स्थानिय तहमा निर्वाचित भएको छ । यस्तै ५ स्थानियतहमा स्वतन्त्र सहित अन्य दलका उम्मेद्वार विजयी भएका छन् । यस्तै, उपप्रमुखतर्फ नेपाली कांग्रेस ७८ र नेकपा एमाले ५३ स्थानिय… पुरा पढौ

थप सात जनामा सङ्क्रमण पुष्टि

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७८५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ५४६ जनाले पिसिआर र एक २३९ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा नौजना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९१३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको… पुरा पढौ