विद्यालय नाटक महोत्सवमा १६ नाटक छनोट

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ:मन्त्री रेग्मी

प्रतिक्रियावादीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरेःअध्यक्ष दाहाल

पदमार्गले यात्रा अवधि छोटिदा यात्रुलाई सहज

क्रिसमस ‘डे’ का लागी सार्वजनिक बिदा

कोरोनाबाट एकको मृत्यु, २ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

कास्कीमा सुन्तलाको कतै लहर कतै रहर

प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला
भैरहवा । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनि भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला परेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उनले भने, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । मृत्युको कारण खुल्न सकेको छैन । यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ । रासस
पुरा पढौ
पहिलोपटक स्थानीय तहसम्मको जनगणनाको प्रतिवेदन प्रकाशन गरिदै

रु. २०० ले घट्यो सुनको मूल्य


आज २०८३ साल श्रावण १४ गते बिहीवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् । गुरुपूर्णिमाका अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा आफुलाई असल संस्कार र शिक्षा दिने गुरुहरुलाई विद्यार्थीले…
कास्की प्रहरीले लागु औंषधको कारोवारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय, रामबजार र लागू औषध नियन्त्रण व्यूरोबाट खट्टिएको टोलीले भोजपुर घर…
पोखरा । पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठानको नेतृत्व तथा सदस्यहरू मनोनयन गरेको छ। नगर प्रमुख धनराज आचार्यले प्रतिष्ठानका नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ (भाषा तथा… 