नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पदाधिकारी निर्वाचित गरिएको छ। पुस ७ गते बसेको नवनिर्वाचित २९ सदस्यीय केन्द्रीय कार्य समितिको बुधबार बसेको बैठकले नाडाको संशोधित विधान २०.७ बमोजिम पदाधिकारीसहित २९ जनाको केन्द्रीय कार्य समिति तथा २ जना आमन्त्रित सहित ३१ सदस्सीय केन्द्रीय कार्य समितिको निर्वाचन गरेको हो। जसअनुसार अध्यक्षमा ध्रुवबहादुर थापा, निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, संस्थागत उपाध्यक्षमा सुभाष आचार्य र मोहनबाबु खड्का, उपाध्यक्षमा राजनबाबु सुनिल रिजाल, निराकार श्रेष्ठ छन्। महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंघानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सह–कोषाध्यक्षमा पंकज अग्रवाल…
पुरा पढौ