राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ । निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए । समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए । गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो । एक सय ९९ केन्द्रीय सदस्यको व्यवस्था भएको पार्टीमा २० सदस्य मनोनयन गर्न बाँकी छ…
पुरा पढौ
सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भवः प्रधानमन्त्री

सुनको मूल्य प्रतितोला ९२ हजार २००

आगामी जेठभित्र स्थानीय तहको निर्वाचन

विवेकशील साझाका वडाध्यक्षसहित राष्ट्रिय नागरिक पार्टीमा प्रवेश

गृहमन्त्री खाँणको २० जिल्लाका प्रजिअलाई निर्देशनःन्यानो कपडा तथा दाउरा वितरण गर्नु

सार्वजनिक सवारीमा जोरविजोर हट्यो, साना गाडीमा कायमै

गण्डकी प्रदेशमा शुक्रबार थप ५१६ जना संक्रमण पुष्टि,एक जनाको मृत्यु

डढेलो र वन्यजन्तु बीमाबाट पीडितलाई राहत

कालीगण्डकी कोरिडोर कालोपत्र गर्न ढिलाइ


आज २०८३ साल मंसिर ९ गते बुधवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,… 