काँग्रेस महाधिवेशनः ३८ जिल्लामा निर्वाचन अधिकृत, कास्कीमा रेग्मी

काँग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित

देशका विभिन्न स्थानमा पहिरो तथा बाढीबाट क्षति, कहाँ कति क्षति ?

वाईसिएलको अध्यक्ष बनेर ईतिहास रच्ने मोडमा कास्कीका सुमन देवकोटा

बाढीले पोल्ट्री फार्म डुबाउँदा १२ हजार कुखुरा मरे, डेढ करोड क्षेति
बाढीले पोल्ट्री फार्म डुबाउँदा १२ हजार कुखुरा मरेका छन् । अविरल वर्षापछि आएको बाढीले नवलपरासी पूर्व (नवलपुर)को देवचुली नगरपालिका वडा नम्बर ११ कुनाघाटमा चन्द्रमाया क्षेत्रीले सञ्चालन गरेको उज्वल पोल्ट्री फार्म डुबाउँदा १२ हजार लेयर्स कुखुरा मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती कुखुरा मर्दा करीब १ करोड ३२ लाख रुपैयाँ बराबरको क्षेति पुगेको प्रदेश प्रहरीको वुलेटिनमा उल्लेख छ । घटनाको थप जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
पुरा पढौ
पोखरा लेडी जेसिजको ‘जेसिज सप्ताह’ सम्पन्न

शनिबारबाट मौसममा सुधार हुने

हामी गठबन्धन सरकारमा सहभागी हुन्छौँ : अध्यक्ष नेपाल

सन्दीपले बिग बास लिग पुनःहोबार्टबाट खेल्ने

एमालेले दल त्याग गरेकालाई पार्टीबाट निष्कासन गर्ने


आज २०८३ साल मंसिर ९ गते बुधवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,… 