कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था
राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ ।यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट…
पुरा पढौ
राष्ट्रिय गीत ‘जंगे पिल्लर’ सार्वजनिक

राजतन्त्रकालिन सुविधा र भत्ता खारेज गर्ने कानून बनाऔं

बरिष्ठ हास्य कलाकार हरिवंश र उनकी श्रीमती कोरोना मुक्त

पोखरा-१७ को सेवा अनिश्चित कालका लागि बन्द
पोखरा महानगरपालिका वडा नम्बर १७ ले सेवा बन्द गरेको छ। वडाका कर्मचारी नोभल कोरोना भाइरस (कोभिड १९) का बिरामीसँग कन्ट्याक्ट ट्रेसिङमा परेकाले बुधबारदेखि अनिश्चित कालका सेवा लागि बन्द गरिएको वडाध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिए। आकस्मिक सेवा भने खुल्ला हुने अधिकारीले सामाजिक सञ्जाल फेसवुकमार्फत जानकारी दिएका छन्।
पुरा पढौ
गण्डकी प्रदेश सांसद कोईरालाको प्रस्ताव : दशैं भत्ता सँधैका लागि खारेज गरौं

पिगपार्कबाट निस्कने हजारौं बंगुरको मलमुत्र सिधै सेती नदीमा, रोक्ने कसले ?

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार
माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् ।शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान लागेको बताएका छन् । हाल माइती नेपालको पुनस्र्थापनागृहमा राखिएका उनीहरुलाई अनुसन्धान सकिएपछि अभिभावकको जिम्मा लगाइने…
पुरा पढौ
जननेता स्व भण्डारीको घर लिपपोत गर्दै

राष्ट्रपतिलगायतलाई स्वागत गर्दै नगरप्रमुख एवं उपप्रमुख


आज २०८३ साल असोज ५ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक गर्दै सरोकारवालाले उपभोक्ता अदालत स्थापना प्रक्रियासँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।प्रादेशिक रोग…
पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज…
‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट… 