रास्वपा सभापती तथा पूर्व गृहमन्त्री रबि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपामा खुशीयाली छाएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटी बुझाएर छाड्न आदेश दिएसँगै रास्वपा नेता, कार्यकर्तामा खुशीयाली छाएको हो । विहीबार साँझ आदेश आएसँगै अदालत परिसर बाहिर रास्वपा नेता, कार्यकर्ता तथा रबिका समर्थकहरुले नाराबाजीसहित खुशीयाली मनाए । उनीरुले ‘रबिदाई हाईहाई’, ‘नेपाली जनता के भन्छ रु रबि दाईलाई ले भन्छ’, ‘न्यायालय हाईहाई’लगायतका नाराहरु लगाएका थिए । अदालतको आदेशलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै रास्वपा प्रवक्ता मनिष झाले रबिको…
पुरा पढौ