पोखरा, मंसिर १६ महिला हिंसा अन्त्यका लागि ऐक्बद्धता जनाउँदै महिला उद्यमी संघ, नेपाल कास्कीको टोली मर्दि हिमाल ट्रेकिङमा निस्केको छ । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहँदा ‘महिला हिंसा अन्त्यका लागि महिला उद्यमी संघ नेपाल, कास्कीको ऐक्यबद्धता’ भन्ने नारासहित ७ सदस्यीय टोली मर्दि हिमाल ट्रेकिङमा निस्किएको हो । संघ कास्कीकी अध्यक्ष सरु बरालसहितको टोली आज पोखरादेखि माछापुच्छ«े गाउँपालिकाको भिंडाबारीसम्म गाडीमा गएर त्यसपछि ट्रेकिङ शुरु गरेको हो । टोली आज २ हजार ७ सय मिटरको उचाईमा रहेको रेस्ट क्याम्पमा पुगेर बास…
पुरा पढौ