पोखरा, फागुन ९ कास्कीको मादी गाउँपालिकाको स्थापना दिवसको अवसरमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । मादी गाउँपालिकाले स्थापना दिवसको अवसर पारेर यहि फागुन २७ गतेदेखि २९ गतेसम्म गण्डकी प्रदेश भरका गाउँपालिकाहरुले सहभागिता जनाउन पाउने गरी अन्तर पालिका अध्यक्ष कप भलिबल प्रतियोगिता गर्ने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा गण्डकी प्रदेशभरिका गाउँपालिकाहरुले सहभागिता जनाउन पाउने मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । प्रतियोगितामा स्थानिय गाउँपालिकामा बसोबास गर्ने राष्ट्रिय, अन्र्तराष्ट्रिय सबै खेलाडी समावेश गरेर सहभागिता…
पुरा पढौ