पोखरा, माघ १६ पोखराका एक वडाध्यक्षले बाँदर धपाउन रुख काट्ने अभियान सञ्चालनका लागि अपिल गर्दै सूचना जारी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर धपाउन ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गर्न वडाबासीमा अपिल गरेका छन् । पोखरा–१९ को पुरुञ्चौर बाँदरबाट अति प्रभावित क्षेत्र हो । बाँदरले लगाएको फलफूललगायतका खाद्यान्न सखाप पार्नुका साथै स्थानियलाई आक्रमण गरेर घाईते तथा आतंकित बनाउने गरेका छन् । सोहि कारण स्थानियले बाँदर नियन्त्रणका लागि स्थानिय, प्रदेश र संघ सरकार गुहार्ने…
पुरा पढौ