देश

गत आवमा रु. १६ अर्बभन्दा बढीको फलफूल आयात

गत आर्थिक वर्ष २०७९र८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ । रु. सात अर्बको करोड स्याउ आयात विभागका अनुसार गत आवमा रु सात अर्ब नौ करोड ४४ लाख ७७ हजार मूल्य बराबरको आठ करोड ३२ लाख ७४ हजार… पुरा पढौ

नेप्से परिसूचक आज पनि घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २६ अङ्कले ओरालो लागेर चार सय तीन दशमलव ८४ मा सीमित भएको हो । आज कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । कूल ६२ लाख ७१ हजार सात सय ७७ कित्ता शेयर रु दुई अर्ब ४२ करोड ५७ लाख ८०… पुरा पढौ

क्यानोईङ गर्दा मृत्यू भएकी अञ्जिता दुई साता अघिमात्र अमेरिकाबाट पोखरा आएकी थिईन्

पोखरा, साउन ११ कास्कीको माछापुच्छ«ेमा क्यानोईङ गर्ने क्रममा मृत्यू भएकी अञ्जिता भण्डारी दुई साता अघिमात्र अमेरिकाबाट पोखरा आएको खुलेको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ कन्दनीडाँडास्थित थुमकोडाँडा पुख्र्यौली घर भएकी २२ वर्षिया अञ्जिता बुबा तीर्थ भण्डारी र आमालाई अमेरिकामै छाडेर दिदी र भाईसँग दुई साता अघिमात्र पोखरा आएकी हुन् । घर आएर आफन्तसँग भेटघाटमा व्यस्त उनीहरु अपर मुस्ताङ घुमेर फर्किएलगत्तै क्यानोईङ गर्न घलेल पुगेका थिए । क्यानोईङ गर्ने क्रममा उनको दुर्घटनामा परेर मृत्यू भएको हो । शुरुमा दिदीले क्यानोईङ… पुरा पढौ

सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदर

काठमाण्डौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति असंवैधानिक भन्दै बदर गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको छ । साथै अदालतले साउन १७ भित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया प्रारम्भ गर्न परमादेश दिएको छ । नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ ।… पुरा पढौ

क्यानोईङ गर्दा बेल्टको हुक नलगाई धकेल्दा अञ्जिताको मृत्यू भएको परिवारको आरोप

पोखरा, साउन ११ कास्कीको माछापुच्छ«ेमा क्यानोईङ गर्ने क्रममा एक युवतीको मृत्यू भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ घलेलस्थित पोखरा क्यानोईङमा क्यानोईङ गर्ने क्रममा पोखरा महानगरपालिका वडा नम्बर २६ कन्दनीडाँडास्थित थुमकोडाँडा पुख्र्यौली घर भएकी २२ वर्षिया अञ्जिता भण्डारीको ज्यान गएको हो । क्यानोईङ गर्न जाने क्रममा चिप्लिएर लड्दा भण्डारीको ज्यान गएको सञ्चालकले बताएको छ । तर पीडित परिवारले भने क्यानोईङ गर्नेबेला लगाउने बेल्टको हुक नलगाई धकेलिदिदा अञ्जिताको मृत्यू भएको दाबी गरेको छ । अमेरिकाबाट दुई हप्ता अघिमात्र पुख्र्यौली… पुरा पढौ

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

काठमाडौ । फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो । नेपालले लाओससँग होम एन्ड अवे गरी दुई खेल खेल्नेछ । आगामी अक्टोबरमा हुने दुई लेगको छनोटको पहिलो लेग अक्टोबर १२ तारिखमा हुनेछ भने दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ । यस खेलमा नेपालले… पुरा पढौ

तीन महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड

काठमाडौ नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन । पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक ९८,६११ मिटरको हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ । उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरेको कम्पनीको भनाइ छ । उहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गर्नुभएको कम्पनीका प्रबन्ध… पुरा पढौ

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु

रोल्पा । रोल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो । सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक मृत्यु योभन्दा धेरै हुनसक्ने सूचना केन्द्रका कर्मचारी स्मृति रोकामगरले बताए । यस अवधिमा सबैभन्दा धेरै ज्यान गुमाउने परिवर्तन गाउँपालिकाका छन् । कम ज्यान गुमाउनेको सङ्ख्या थवाङ र माडी गाउँपालिकामा छ । परिवर्तन गाउँपालिकाबाट यस अवधिमा आठ जनाले ज्यान गुमाएको अभिलेखमा उल्लेख… पुरा पढौ

सरकार सुशासनका पक्षमा दृढताका साथ अघि बढेको छ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको बताएकी छिन । सफ्टेरिका कलेजले यहाँ आज आयोजना गरेको ‘टेक(एक्स २०२३’ उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेकि मन्त्री शर्माले भ्रष्टाचारविरुद्ध सरकारले अभियान नै सञ्चालन गरेको स्पष्ट पारिन । केही राम्रा काम गरेर आमजनता र युवामा सकारात्मक सन्देश दिने लक्ष्यका साथ सरकार अघि बढेको उनको भनाइ छ । वर्तमान अवस्थामा देखा परेका समस्या समाधानका साथै आगामी दिनमा उत्पन्न हुनसक्ने असहजपरिस्थितीको सामना गर्नका लागि सूचना तथा प्रविधिको सही… पुरा पढौ

माइती पहिचान नभएपछि एकहत्तर वर्षमा नागरिकता

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएका छन् । माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता पाएका हुन् । “माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि वडा कार्यालयले माइती पहिचान नभएको भनी मुचुल्का र सिफारिस गरिदिएको र सोही आधारमा जिल्ला प्रशासनले नागरिकता बनाइदिएको हो”, वडाध्यक्ष नरबहादुर नेपालले भने, “कसैलाई नागरिकविहीन हुने अवस्था सिर्जना गर्नुहुन्न भन्ने आधारमा सकेको पहल गरी नागरिकता बन्ने वातावरण मिलाइदिएका हौँ ।”… पुरा पढौ