पोखरा, चैत २७ पोखरामा मंगलबार जनवादी गायक÷गायीका गुञ्जिदैछन् । राष्ट्रको लागि संगीत अभियात्रा, जनसांगीतिक प्रस्तुती अन्तर्गत पोखरामा भोलि जनवादी गीतहरु प्रस्तुत गर्न लागिएको हो । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार दिउँसो १ बजेदेखि जनवादी गायक÷गायीकाहरुले जनवादी गीत प्रस्तुत गर्ने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । देशव्यापी अभियानका रुपमा सञ्चालन गरिएको कार्यक्रममा ‘सिमली छायाँमा बसी’, ‘झरनाको चिसो पानी’लगायतका चर्चित गीतका बरिष्ठ जनगायक जीवन शर्मालगायतले प्रस्तुती दिने जनाइएको छ । करीब साढे दुई घण्टाको कार्यक्रममा जनवादी गायक, गीतकार तथा…
पुरा पढौ