कार्तिक ३ पोखरा । सहकारी पीडितहरुले रविलाई समातेपछि आफूहरुलाई न्याय पाएको अनुभूति भएको बताएका छन् । सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारीको रकम अपचलन गर्ने मध्येका एक रवि लामिछानेलाई पक्राउ गरेपछि आफूहरुले न्यायको अनुभूति गरेको बताए । उनले भने,‘भर्खरै पैसा नपाइएला तर न्याय पाईन्छ कि भन्ने आशा पलाएको छ ।’ उनले आफूहरुको अपचलन भएको रकम फिर्ता गरे मुद्धा फिर्ता गर्न तयार रहेको बताउँदै भने,‘हाम्रो अपचलन भएको रकम फिर्ता हुनुप¥यो । हामीले बचत रकम पाउनु प¥यो । त्यसपछि हामीपनि…
पुरा पढौ