पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् । ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित युनाइटेड क्लव पोखराको आयोजनामा गत बिहीबारदेखि शुरु भएको महोत्सवमा आज बद्रीले ‘धेरै धेरै बधाइ छ छाडिजानेलाई’, ‘पैसा सापटी’, ‘रातो गलबन्दी’, ‘झ्याउरेको तालैमा’, ‘चप्पलै छिनियो’, ‘ससुरालीमा’, ‘पञ्चेबाजा’, ‘कान्छि हे कान्छि’ लगायतको गित मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए । आज बद्रीसंगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ,…
पुरा पढौ