पोखरा, फागुन ५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरालाई अन्र्तराष्ट्रिय हवाई सञ्जालसँग जोड्नका लागि प्रयास भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले विहीबार पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पोखरालाई अन्र्तराष्ट्रिय सञ्जालसँग जोड्नका लागि विभिन्न देशहरुसँग कुरा भईरहेको बताएका हुन् । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको सम्भावना राम्रो छ, उनले भने,‘चीन र भारतका महामहिमहरुसँग मैले कुरा गरेको छु । पोखराको भगिनी सम्बन्ध रहेको चीनको शहर, राजधानी बेईजिङ, तिब्बतका सहरहरुसँग हवाई सम्बन्ध जोड्ने प्रयास…
पुरा पढौ