अर्थ

पोखरा उद्योग वाणिज्य संघमा आजदेखि मत गणना

पोखरा उद्योग वाणिज्य संघको मत गणना आज (आइतबार) देखि हुने भएको छ। विहाान ८ बजेदेखि संघको सभाहलमा मत गणना हुने बताइएको छ। शनिबार भएको मतदानमा ८१ प्रतिशत मत खसेको निर्वाचन संयोजक एवं संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले बताएका छन्। कूल ३ हजार १ ४३ मतदाता रहेको संघको मतदान शनिबार विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म चलेको थियो। संघको नयाँ नेतृत्वका लागि पवन प्रजापति र अर्जुन पोखरेलको प्यानल चुनावी प्रतिष्पर्धामा छन्। प्यानलबाहेक स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवारी दिनेमा… पुरा पढौ

पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाको २० औ साधारण सभा

पोखरा । कास्कीको पहिलो स्वास्थ्य सहकारी मार्फत पोखरा पश्चिमाञ्चल सामुदायिक अस्पतालको संचालन संगै बचत तथा ऋण कारोबार गदै आएको उपाध्यक्ष अर्जुन ज्ञवालीले बताए । सो साधारण सभाको शुभारम्भ गदै गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका उप सचिव उदय बहादुर पराजुलीले सहकारीको सम्पुर्ण जिम्मेवारी शेयर सदस्यहरु मात्र रहेकोले कस्तो सहकारी बनाउने सदस्य स्वयममा भर पर्ने बताए । नेपालमा सहकारीको भुमिका महत्व कम रहेता पनि विश्वका धेरै सम्पन्न देशहरुमा सहकारीको भुमिकाका कारण आर्थिक सम्पन्न देश भएको बताए । कार्यक्रममा सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण… पुरा पढौ

पाडी–बाच्छी हुर्काउने किसानलाई दश हजार

पोखरा । कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कास्कीका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कास्कीका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ४४ लाख ४६ हजार वितरण गरिएको हो । पन्ध्र सहकारीले आवेदन दिएकामा नौवटा दुग्ध सहकारी छनोटमा परेको केन्द्रका प्रमुख केदार पाण्डेले जानकारी दिए । नौवटा सहकारीले उत्पादन गरेको १७ लाख ७८ हजार लिटर दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले रु ४४ लाख… पुरा पढौ

कलम सहकारीको साधारण सभा

पोखरा । पोखरा ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा वोल्दै प्रमुख अतिथि कास्की वचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको सक्रियतामा खोलिएको यस कलम सहकारी मार्फत कारोवार गरेर व्यवसायी साथीहरुलाई अझ वढी आफ्नो ब्यवसाय वढाउन आग्रह गरे । कार्यक्रममा राष्टिय सहकारी बैकका प्रवन्धक नरेश पाण्डेले सहकारीहरुले उत्पादन मुलक क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला सहकारी संघकी सदस्य चन्द्रा पराजुली… पुरा पढौ

पोखरा बचत सहकारीको २३औं साधारणसभा सम्पन्न

पोखरा–९, नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३सौं वार्षिक साधारणसभा एक समारोहका बीच मिति २०७९ भाद्र २५ गते शनिबारका दिन पोखरामा सुसम्पन्न भयो । संस्थाका अध्यक्ष ईन्जिनियर सुरेन्द्रबहादुर गोदारको् अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका वडा नं. ९ का नवनिर्वाचित अध्यक्ष दिपेन्द्र मर्सानीले तुलसीघाटलाई स्वर्गद्वारीमा रुपान्तरण गर्नका लागि स्थानीय सहकारीहरु लगायत विभिन्न सामाजिक संघसंस्थाहरुसँग वडाले सहकार्य गर्न चाहेको र वडा नं. ९ भित्र रहेका संघसंस्थाहरुलाई उक्त अभियानमा सहयोग र हातेमालो गर्न आग्रह गरे ।… पुरा पढौ

हितैसी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

हितैसी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ। सहकारीको १०औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको हो। साधारण सभाले नियमित रुपमा कारोबार गर्ने सेयर सदस्यहरुलाई बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाका अध्यक्ष शेर बहादुर कार्किको सभापतित्व एवं कास्की बचत संघका अध्यक्ष भेषराज बरालको प्रमुख आतिथ्यमा भएको साधारण सभाले बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले स्थपनाकालदेखि नै संस्थामा आवद्ध सदस्यहरुको विकास, प्रवद्र्धन र… पुरा पढौ

प्रजापति समूहको प्रचारप्रसार अन्तिम चरणमा, मत आफ्नै पक्षमा आउने दाबी

पोखरा । पवनकुमार प्रजापति र उनको समूहले घरदैलोलाई अन्तिम चरणमा पुर्याएको छ । सम्पूर्ण उद्योगी र व्यवसायीहरुको फर्म रहेकै ठाऊँमा पुगेर आफ्नो पक्षमा मत मागिसकेको यो समूहले प्रचारप्रसारको अन्तिम रणनीति अनुरुप संघमा आबद्ध बस्तुगत संघसंस्थाहरुलाई संस्थागत रुपमा भेट समेत गरिरहेको छ । त्यो बाहेक संघलाई नेतृत्व दिईसकेका पुर्व अध्यक्षहरुसँग भेट्ने कार्यक्रमलाई पनि समूहले तिव्रता दिएको छ । हामीले करिब शतप्रतिशत उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष भेटेर चुनावमा हाम्रो पक्षमा मत मागिसकेका छौँ । र, पुनः दोहोर्याएर पनि मागिरहेकै छौँ । संघमा रहेर… पुरा पढौ

अर्जुन पोखरेल प्यानल घर दैलोमै व्यस्त

पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल घर दैलो मै व्यस्त रहेको छ । शुक्रबार र शनिबारसंघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेशन हुँदै छ । अधिवेशनको पूर्वसन्ध्यामा पनि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको छ । टोली बिहीबार राष्ट्रबैंक चोक, बिरौटा, रत्नचोक, सिर्जनाचोक र सामसुङ गल्लिका उद्योगी व्यावसायीहरु सँगै थिए । त्यहाँ उनीहरुले आफ्ना समस्या सुनाउँदै नयाँ योजना बोकेर हिंडेको प्यानललाई मत दिने बताएका थिए । मत माग्दै… पुरा पढौ

होटल संघ पोखराको साधारणसभा सम्पन्न

पोखरा । निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा संचालनका लागि आबश्यक तयारी तीव्र पार्न सरोकारवालाहरुले जोड दिएका छन् । होटल संघ पोखरा नेपालको ४१ औं वार्षिक साधारण सभाका अवसरमा वक्ताहरुले उक्त विमानस्थल संचालनमा ल्याउने क्रममा पहिलो उडान अन्तर्राष्ट्रिय प्रकृतिको नै हुनुपर्ने माग गरे । कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले लामो दवावपछि विमानस्थलको निर्माण कार्य अनसन नै बसेर सुरुवात गराउनुपरेको स्मरण गराए । उनले नयाँ विमानस्थललाई घरेलु विमानस्थलका रुपमा अगाडि बढाउने चलखेल हुन सक्ने भन्दै त्यसविरुद्ध सम्पूर्ण… पुरा पढौ

पोखराको लेकसाइडमा खुल्यो हारमोनी क्याफे

पोखरा । पोखरा पोखरा महानगर पालिका वडा नं ६ बैदाम लेक साइड नारेश्वरमा नयाँ हारमोनी क्याफे संचालनका आएको छ । पोखराका यूवा व्यवसायी प्रदिप छिन्दालले क्याफे संचालनमा ल्याएका हुन्। कफी पारखीहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याएको क्याफेमा नेपालका स्याङ्गजा र पाल्पा जिल्लामा नै उत्पादित अर्गानिक कफिलाई रोस्टेट विन्स मार्फत कफि मेशिनमा गलाइन्ड गरि आठ प्रकारका कफी तयार पारिने संचालक प्रदिपले जानकारी दिए । वास्तबिक कफीको स्वाद लिन चाहने पारखीहरुको चाहना अनुसार नै कफी तयार पारिने सञ्चालक छिन्दालले बताए । क्याफेमा ग्राहकहरुलाई… पुरा पढौ