तनहुँ । तनहुँका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका देवघाट, ऋषिङ, घिरिङ, आँबुखैरेनी, बन्दीपुर तथा म्याग्द गाउँपालिका तथा शुक्लागण्डकी, भानु र भिमाद नगरपालिकाले मृत्यु भइसकेका व्यक्तिका नाममा समेत भत्ता वितरण गरेको पाइएको हो । देवघाट गाउँपालिकामा आव २०७७÷७८ मा चार जना मृत्यु भइसकेकामा लाभग्राहीको नाममा रु ४८ हजार १०० भत्ता वितरण भएको छ । देवघाट–५ का विहारीलाल सापकोटाका नाममा दोस्रो चौमासिकमा रु १२ हजार, सोही वडाका तुलसी सुवेदीको नाममा दोस्रो…
पुरा पढौ