अर्थ

उपकार लघुवित्तको आइपिओ बाँडफाँड

काठकाडौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा दुई हजार ४०६… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु एक लाख ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले घटेर रु एक हजार… पुरा पढौ

नगरपालिकाद्धारा किसानलाई अनुदानमा चल्ला, गाईभैँसीको बीमा

बागलुङ । बागलुङमा वडाको अनुदानबाट किसानलाई चल्ला तथा , गाईभैँसीको बीमा सुविधा उपलब्ध गराइएको छ । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो । वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका तीन हजार चल्ला वितरण गरिएको बताए । एक सय पर्ने चल्लालाई किसानले रु ५० तिरेका थिए भने समितिमार्फत वडाले रु ५० अनुदान दिएको थियो । समितिले गाउँटोलसम्मै पुगेर किसानलाई चल्ला बाँडेको थियो । वडामा ठूलो लगानीमा स्थानीय जातका कुखुराको व्यावसाय गरिरहेका किसान… पुरा पढौ

जिल्लाका ठूला २३ पशु फार्मका किसानलाई अनुदान दिईदै

कास्की । नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराले तनहुँका ठूला २३ पशु फार्मका किसानलाई अनुदानमा आर्थिक सहयोग गर्न लागेको छ । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित अनुदान कार्यक्रमअन्तर्गत १५ निजी फार्म र आठवटा समूह, सहकारी र सङ्घमार्फत बढीमा रु ८६ लाख ६० हजारसम्म अनुदान प्रदान गर्न लागेको हो । निजी फार्मतर्फका १५ मध्ये १० वटा बाख्रा फार्म र पाँचवटा दुग्ध फार्मका किसानहरुलाई अनुदान प्रदान गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकृष्ण… पुरा पढौ

घट्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ४ सयले घटेर १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार ४ सय २० रुपैयाँमै… पुरा पढौ

नाट्टा गण्डकीको अध्यक्षमा हरिराम अधिकारी

पोखरा । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्(नाट्टा) गण्डकी प्रदेशको २७ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले हरिराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार भएको अधिवेशनले अधिकारीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रथम उपाध्यक्षमा किशोर दाहाल, द्वितीय उपाध्यक्षमा कमला गिरी, महासचिवमा सङ्गीता पौडेल, सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारीलाई चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा ताराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशिला सिग्देल, खिमबहादुर नेपाली, लिलाबल्लभ पोखरेल,… पुरा पढौ

इन्धन खपत २० प्रतिशतले घटाउन निर्देशन

काठमाण्डौं । अर्थ मन्त्रालयले इन्धन शीर्षकमा विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक सङ्घसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै चालु आवका लागि छुट्याइएको इन्धन शीर्षकको बाँकी बजेट २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो । विकास आयोजना, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि इन्धन कटौतीको व्यवस्था लागू नहुने मन्त्रालयले प्रष्ट पारेको छ । बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितिमा चाप परेको भन्दै… पुरा पढौ

समाजका सवै समुदायको समुचित विकास हुन आवश्यक छः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले समाजका सबै समुदायको समुचित विकास हुन आवश्यक भएको बताएका छन् । पोखरा १८ को सिमाना मार्ग आर्दश बस्ती सहितको सडक बाटो सोमबार अवलोकन गर्दै मन्त्री बरालले हरेक समाजको समुचित विकास हुनु पर्नेमा जोड दिएका हुन् । कुनै मसाजमा एक/दुई जना धनि हुदैमा समाजका सबै धनि हुन नसक्ने बताउदै मन्त्री बरालले समाजका सवै मानिसहरु स–सम्मान पूर्वक बाच्न पाउने बनाउनु पर्ने उल्लेख गरे । उनले भने“ घर अगाडी चिल्लो बाटो, घर… पुरा पढौ

पुम्दीकोटमा महायज्ञमा जारी, ४७ लाख संकलन

पोखरा । पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबारसम्म ४७ लाख रुपैया संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । महायज्ञमा पर्यटन व्यवसायी योगन्द्रमान शाक्यले १५ लाख रुपैया सहयोग गरेका छन्। त्यसै गरी गरिमा विकास बैंकले पुनः १० लाख रुपैया महायज्ञमा आर्थिक सहयोग गरेको छ । यस अघिको महायज्ञमा १० लाख सहयोग गरेको बैंकले दोश्रो महायज्ञमा पुनः सहयोग गरेको… पुरा पढौ

बेबील्याण्डले मनायो २८ औं वार्षिकोत्सव

पोखरा, बैशाख ५ पोखरामा रहेको बेबील्याण्डले २८ औं वार्षिकोत्सव मनाएको छ । बेबील्याण्डले स्थापनाको २८ औं वार्षिकोत्सव सोमबार एक औपचारिक कार्यक्रम गरेर मनाएको हो । कार्यक्रममा २८ औं वार्षिकोत्सव लेखिएको केक काटेर सेलेब्रेसन गरिएको थियो । सो अवसरमा युवा उद्यमी मञ्च पोखराका अध्यक्ष सुनिलबहादुर भट्टराई, बेबील्याण्डका संरक्षक आमा बुद्धलक्ष्मी बज्राचार्य, फाउण्डर प्रदीप बज्राचार्य र उनकी श्रीमती रत्नाभूमि बज्राचार्यले संयुक्त रुपमा केक काटेर सेलेब्रेसन गरिएको हो । वार्षिकोत्सवको अवसरमा बेबील्याण्डलाई ध्वजापताका र बलुनले दुलही झैं सजाइएको छ । बालबालिकाहरुको हरेक प्रकारका… पुरा पढौ