अर्थ

माछापुच्छ्रे वडा नम्बर २ र ३ जोड्न सार्दीखोला घाचोक मोटरेवल पुल निर्माण धमाधम

पोखरा, माघ २२ कास्कीको माछापुच्छ«े गाउँपालिकाको सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल बनाउन थालिएको छ । माछापुच्छ«े गाउँपालिकाको वडा नम्बर २ मा पर्ने सार्दीखोला र वडा नम्बर ३ मा पर्ने घाचोक जोड्नका लागि सेती नदीमा ‘सार्दीखोला–घाचोक मोटरेबल पुल’ बनाउन थालिएको हो । पुलको शनिबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शिलान्यास गरे । शनिबार शिलान्यास गरिएपनि पुल निर्माण पहिल्यै शुरु भइसकेको थियो । पुलको हालसम्म २० प्रतिशत आर्थिक प्रगति भएपनि १० प्रतिशत निर्माण कार्य सकिएको छ । गण्डकी प्रदेश सरकारको… पुरा पढौ

विद्युतीय कारोबारमा ठगीको गुनासा बढेः सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाण्डौं । पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ । केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ । जसमा आरटिजिए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ । बैंकको विवरणानुसार गत आवको… पुरा पढौ

प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

लमजुङ । लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ… पुरा पढौ

बिहानी सहकारीका सदस्यलाई लाईफकेयर ल्याबमा ३० प्रतिशतसम्म छुट

पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रा।लि। ९लाइफकेयर ल्याब०ले सभागृहचोकमा मुख्य कार्यालय रहेको विहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई छुट दिने भएको छ । लाईफकेयर ल्याब र विहानी सहकारीबीच छुट सम्झौता भएको हो । सम्झौतापत्रमा लाइफ केयरका प्रवन्ध निर्देशक शुक्रराज कडेंल, प्याथोलोजी विभागका प्रमुख सुमनराज पौडेल र सहकारीको तर्फबाट अध्यक्ष धर्मराज भण्डारी र सचिव सुजनबाबु अधिकारीले शुक्रबार हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब लाइफकेयर ल्याबमा सहकारीका सदस्यले ल्यावमा परीक्षण गर्दा ३० प्रतिशत सम्म छुट प्राप्त गर्ने सम्झौता पत्रमा उल्लेख… पुरा पढौ

सर्वसाधारणका लागि जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो

काठमाडौ ।जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन९आइपिओ०को बिक्री खुला गरेको हो । निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने चार लाख ८७ हजार ९००… पुरा पढौ

पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर

काठमाडौँ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३-३ रुपैयाँ वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु. १२५ र पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यसअघि २०७० साल फागुनमा नेपालमा डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु. १०९ र पेट्रोलको मूल्य प्रतिलिटर १३९ पुगेको थियो । इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग सस्तोमा पेट्रोलियम पदार्थ किनेर निगमले… पुरा पढौ

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. एक सय अङ्कित मूल्यमा रु. पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ को बिक्री खुला गरेको हो । निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने चार लाख ८७ हजार… पुरा पढौ

आजको सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटे÷ रु ९२ हजार ५०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार २०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार… पुरा पढौ

राष्ट्र बैंकले माग्यो सात लाखभन्दी बढीको नगद कारोबारको विवरण

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग रु सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो । विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य बैंकहरूलाई पठाएको पत्रमा गत साउन १ देखि पुस ३० गतेसम्म भएका रु सात लाखभन्दा बढीको नगद कारोबार गर्नेको पूर्ण विवरण यही माघ… पुरा पढौ

पर्यटन बोर्ड भन्छ : पर्यटक आउन थाले, जनवरीमा १६ हजार बढी नेपाल भित्रिए

काठमाण्डौं । कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ । पर्यटक आगमनको पछिल्लो आँकडाले पनि यसलाई पुष्टि गर्छ । अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को जनवरी… पुरा पढौ