मंसिर २५ पोखरा वैदेशिक रोजगार टिम लाहाचोकले सामाजिक क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ । वैदेशिक रोजगारमा रहेका लाहाचोकवासी दाजुभाइको पहलमा माछापुच्छे« गाउँपालिका साथै लाहाचोकको विकासमा उल्लेख्य योगदान पु¥याएका २५ सामाजिक अभियन्तालाई सामुहिक सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा रामबहादुर घर्ती क्षत्री, कृतिमान सुनार, नारायण रानाभाट, केदार पौडेल, गुणराज अधिकारी, राम जिसी, भुवन पोख्रेल, गंगाबहादुर शाही, रेशम नेपाली, रामचन्द्र शाही, सुशील श्रेष्ठ, राजु शाही, माया गुरुङ, प्रदीप क्षत्री, डिलबहादुर नेपाली, बासुदेव अधिकारी, हर्कबहादुर परियार, नवीन अधिकारी, गमबहादुर सुनार,…
पुरा पढौ