कास्कीको लेखनाथमा रहेको लेखनाथ साना सहरी खानेपानी आयोजना देशकै नमूना आयोजना बनेको छ । २०५८ सालमा स्थापित यो खानेपानी आयोजना देशकै नमूना खानेपानी आयोजनाका रुपमा स्थापित भएको हो । यो आयोजना यस अर्थमा नमूना बनेको छ कि यो जनताका लागि जनताकै लगानीद्वारा स्थापित र सञ्चालित आयोजना हो । अर्थात लेखनाथमा खानेपानी आपूर्ति गर्ने यो स्थानिय जनताका लागि जनताको लगानीमा जनताद्वारा नै सञ्चालित आयोजना हो । र यसले स्थापनाको छोटो समयमै आफूलाई देशकै अब्बल अयोजनाका रुपमा स्थापित गर्न सफल भएको छ…
पुरा पढौ