अर्थ

गण्डकी प्रदेश मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम कोषमा

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले चाडपर्व भत्ता नलिने भएका छन् । उनीहरुले चाडपर्व भत्ताको रकमलाई कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने भएका छन् । मन्त्रिपरिषद्को आज (बुधबार) बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । पुरा पढौ

फेडोको दसैं राहतसँगै विष्णुको ओंठमा मुस्कान

गत वर्षदेखि नै प्यारालाइसिसले थलिएका पोखरा–११ काहूँका विष्णु परियारलाई आइतबार एक्कासी च्याप्यो। हाल उनी मणिपाल शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका छन्। जेठी बुहारी सुत्केरी भएकी छन्। जेठो छोरा दुर्घटनामा परे । कान्छो छोरा कुवेत जानेवित्तिकै कोरोना महामारी सुरु भयो। दसैंको मुखैमा उनको परिवारमा बज्रपात प¥यो। सिलाइ पेसा गरेर आम्दानी गर्ने श्रीमान थलिएदेखि सीता परियारको आँखामा आँशु थामिएको छैन। जेठो छोराले ल्याएको दसैं खर्च बुबाकै उपचारमा सकियो। वडा कार्यालयले विष्णुको उपचार गर्न १० हजार रुपैयाँ दियो। श्रीमान निको हुने नहुने द्विविधा… पुरा पढौ

मिसियोका ग्राहकलाई फाइनान्स सुविधा, ‘वयर नाउ पे लेटर’ अफर सुरु

प्रशिद्ध अन्तर्राष्ट्रिय ब्राण्डको कपडा मिसियोले ‘वयर नाउ पे लेटर’ अफर ल्याएको छ। ६ वटा बैंकसँग सहकार्य गरी मिसियोले यो अफर ल्याएको हो। अफर अन्तर्गत ग्राहकले ९ हजार ९ सय ९९ रुपैयाँ भन्दा बढीको मिसियो कपडा किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन्। मिसियोले यसका लागि नबिल बैंक, स्टाण्डर्ड चार्टर बैंक, इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक र हिमालय बैंकसँग सम्झौता गरिसकेको छ। यी बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ९ महिनाका लागि फाइनान्स सुविधा प्राप्त गर्नेछन्।… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो

आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो।यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ। चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ

एक्सपर्ट पोखराले गर्यो १२ कर्मचारीलाई सम्मान

एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराले सातौं वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई सम्मान गरेको छ । एक्स्पर्ट पोखरामा कार्यरत १२ जना कर्मचारीलाई विभिन्न विधाबाट सम्मान गरिएको मार्केटिङ हेट विष्णुप्रसाद गौतमले जानकारी दिए । एक्स्पर्टका निर्देशक रमेशुकमार थापा, प्रशासकीय प्रमुख अनामिका थापा र पोखरा १९ का जनप्रतिनिधि कोमलप्रसाद बास्तोलाले कर्मचारीलाई सम्मान गरेका हुन् । कर्मचारीलाई प्रोत्साहन गर्न सम्मान गरिएको थापाले जानकारी दिए । कार्यक्रमको अध्यक्षता एक्स्पर्ट पोखराका निर्देशक रमेशकुमार थापाको अध्यक्षतामा भएको हो । पुरा पढौ

लायन्स क्लब अफ पोखरा डल्फिन र पेन्गुईनद्धारा फलफूलका बिरुवा बितरण

लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ अन्तरगत लायन्स क्लब अफ पोखरा डल्फिन र लायन्स क्लब अफ पोखरा पेन्गुईनद्धारा पोखरा महानगरपालिका २१ रातमातामा फलफूलका बिरुवा बितरण गरिएको छ । । लायन्स क्लबले शिक्षा, स्वास्य र बाताबरणमा काम गर्दै आएको हुदा कृषकहरुका लागी नगदे बाली स्वरुप आय आर्जनको कामपनि हुने र बाताबरण संरक्षणको लागि टेवा पुग्ने उद्देश्यले करिब ४० घर परिवारलाई कागती र एभगाडोका बिरुवाहरु प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ का जोन चियरपर्सन लायन भिष्मराज पौडेले बताउनुभयो । उहाँले… पुरा पढौ

पवित्र साकोसको नवौं साधारण सभा

पवित्र बचत तथा ऋण सहकारीको नवौं साधारण सभा सम्पन्न भएको छ। सभाका वक्ताले सहकारी सम्मान, समानता र सहकार्यको माध्यम भएको धारणा राखेका छन् । संस्थाका सल्लाहकार चन्द्र रानाभाटले सहकारी सहकार्यको माध्यम भएकाले जातीय एकता बढाउन मात्र नभएर आफ्नो व्यापार व्यवसाय बढाउन पनि सार्थक र साझेदार बनेको बताए । उनले आवश्यक परेको खण्डमा समाजको बहुउद्देश्यीय भवन सहकारी व्यवस्थापनका लागि सहयोग गर्न समाज इच्छुक रहेको प्रतिबद्धता समेत व्यक्त गरे । सभामा सु.बोधराज रानाभाट, राजेन्द्रकुमार रानाभाट, मीनबहादुर रानाभाट, श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाटलगायतले सहकारीसँगको… पुरा पढौ

बराल बने रेवान पोखराको अध्यक्ष

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराको अध्यक्षमा लक्ष्मण बराल चयन भएका छन् । रेबानको पोखरामा भएको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनले बराललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा नरेशबहादुर भट्टराई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, सचिवमा भिष्म पौडेल, कोषाध्यक्षमा लोक गुरुङ र सह–कोषाध्यक्षमा रोशनजङ्ग कार्कीलाई चयन गरेको छ । सदस्यमा दोर्जे लामा, योगेश भट्टराई, वैभव पौडेल, वीरेन शेरचन, वसन्त गौतम र राजेन्द्र ढकाल निर्वाचित भएका छन् । भीमसेन भुजेलले अध्यक्षतामा भएको… पुरा पढौ

पोखराको पहिचान थप्दै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल

नेपाललाई चिनाउन सगरमाथाको देश र बुद्धको जन्मभूमि भनेझैं पोखरालाई चिनाउन फेवाताल र माछापुच्छ«ेको नाम लिने गर्दछौं । तर अबको केहि समयदेखि पोखराको पहिचानमा पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलपनि थपिने भएको छ । नेपालकै गौरवको आयोजना मध्येको एक पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल पोखराको पहिचान बन्ने पक्का छ । यो पोखराको गौरवको रुपमासमेत रहनेछ । यसअघी त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलबाट मात्रै वैदेशिक फ्लाईट हुन्थ्यो, तर अबको केहि महिना भित्रै पोखराबाटै अन्र्तराष्ट्रिय फ्लाईट हुने भएको छ । त्यतिमात्र होईन विदेशबाट पर्यटक वा आफन्त आउनु परेपनि… पुरा पढौ

किसानले उत्पादन गरेको बस्तुको बजार सुनिश्चित सरकारले गर्नुपर्छ : सभापति कोइराला

गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिश्चितता सरकारले गर्नुपर्ने बताएका छन्। पोखरा–३१, मोहोरीयास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्थाको चक्रदेवी सेवा केन्द्रको शुभारम्भ गर्दै सभापति कोइरालाले प्रदेश सरकारले ‘एक सहकारी, एक उत्पादन’ अनिवार्य गरेकोले बजारको सुनिश्चत गर्नुपर्ने प्रष्ट पारे। उनले आमा मिलन बचत तथा ऋण सहकारी संस्था र चक्रदेवी दुग्ध उत्पादक सहकारी मर्ज गरेर राम्रो कामको सुरुआत गरेको बताए। सरकारले कृषि उपजको न्युनतम मुल्य तोक्नुपर्ने र बजार ब्यवस्थापनमा सहयोग… पुरा पढौ