शिक्षा

चिकित्सा शिक्षा आयोगका परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता हुन्छ:शिक्षामन्त्री भट्टराई

काठमाडौ । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुको शुल्क फिर्ता हुने जानकारी गराएका छन् । बुधबार सामाजिक संजाल फेसबूकमा एक स्टाटस मार्फत मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड ९अनुत्तीर्ण०मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताएका हुन् । उनले भनेका छन्, चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका विद्यार्थीले… पुरा पढौ

पर्वतका विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान

पर्वत । बेलायतमा बसोबास गर्ने पर्वतेलीहरूको संस्था पर्वत समाजले जिल्लाका एक सय ५९ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ । जलजला गाउँपालिकाको फर्से धाइरिङ माध्यमिक विद्यालय, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना तथा दक्षिण पर्वतको विहादी गाउँपालिकामा रहेका विभिन्न विद्यालयका एक सय १५ जना विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो । विद्यालयले छनोट गरेका विद्यार्थीलाई स्टेशनरी, पोशाक, झोला वितरण गरिएको समाजका पूर्वअध्यक्ष दधि आचार्यले बताए। मङ्गलबार आयोजित एक कार्यक्रममा ती सामग्री… पुरा पढौ

पोखरामा भएको स्कुल बस दुर्घटनाको प्रतिवेदन : विहान ८ः३० अगाडि स्कुल बस सञ्चालनमा रोक, गति कम गर्न सुझाव

पोखरा, साउन २८ पोखरामा केहि दिन अघि भएको स्कुल बस दुर्घटना ब्रेक फेल भएका कारण भएको निश्कर्ष निकालिएको छ । पोखरा महानगरपालिकाले गठन गरेको स्कुल बस दुर्घटना अध्ययन समितिले पोखरा–१७ विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग.१क.६२१९ नम्बरको बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको हो । यहि साउन १४ गते पोखरा–२१ रामदीबाट विरौटातर्फ आउने क्रममा विहान ८ः५० बजे डुङ्खु मोडमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । सो दुर्घटनामा एकै परिवारका आमा छोरासहित दुई जनाको मृत्यू भएको थियो… पुरा पढौ

नेलम्बो नेपालद्धारा माछापुच्छ्रे ७ धम्पुसमा २ जना शिक्षक अनुदान सम्झौता

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले विगत ४ वर्षदेखि नै शिक्षक अनुदान दिइरहेको धम्पुसको जनप्रिय आधारभूत विद्यालय र उदय माध्यमिक विद्यालयलाई यस वर्षपनि अनुदान निरन्तरता दिएको छ । सामाुदायिक स्वास्थ्य, स्वास्थ्य र वातावरणको क्षेत्रमा क्रियाशिल नेलम्बो नेपालले यस वर्षपनि दुवै विद्यालयमा शिक्षक अनुदान सहयोग गरेको हो । सो सहयोग गर्नेबारे आइतबार सम्झौता भएको संस्थाका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले नेलम्बो नेपालले समाजिक उत्तर दायित्व गन्र्तरगत राम्रा कार्यक्रमहरु गरेको बताईन्… पुरा पढौ

जनप्रिय क्याम्पसलाई जग्गा उपलब्ध गराउन पहल गर्ने मन्त्री थापाको आस्वासन

पोखरा, २७ आइतबारगण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले जनप्रिय बहुमुखी क्याम्पसको भौतिक पूर्वाधारका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने बताए ।क्याम्पसद्वारा आइतबार आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै थापाले भने, ‘आफ्नै वडामा रहेको गुणस्तरीय र व्यावसायिक शिक्षा प्रदान गर्दै आएको क्याम्पसको सिनेटरका हैषियतले पनि आवश्यक जग्गा उपलब्ध गराउँछु । पदमा भए पनि नभएपनि क्याम्पसलाई सहयोग गुर्न मेरो दायित्व हो ।’ उनले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी संघ सरकारको क्याबिनेटसम्म पहल गर्ने बताए । क्याम्पस सञ्चालक समितिका… पुरा पढौ

सिद्दि सेतुली स्मृति प्रतिष्ठानको १८ औं साधारण सभा सम्पन्न

पोखरा । सिद्दि सेतुली स्मृति प्रतिष्ठान पोखराको शनिबार १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै सम्मानित ज्येष्ठ सदस्य प्रेमप्रसाद अधिकारीले संस्था बालिग भएको भन्दै अझ जिम्मेवार भएर जनउपयोगि कार्य गर्न सुझाब दिए ।साधारण सभाले सचिब इन्द्रकमल मानन्धरले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष गोबिन्द ताम्राकारले प्रस्तुत गरेको बार्षिय आय व्यय बिबरणसहित प्रतिष्ठानलाई समसामयिक बनाउन प्रस्ताब गरिएको बिधान संशोधन सर्वसम्मत पारित गरिएको थियो ।साधारण सभामा संस्थापक संरक्षक बिश्वरत्न शाक्यले संस्था एक बिशुद्द सामाजिक संस्था भएकोले यसले बालबालिका,… पुरा पढौ

पोखरामा शनिबार ‘हब शैक्षिक मेला’ हुने

पोखरा । पोखरामा शनिबार हब शैक्षिक मेला हुने भएको छ । हब इन्टरनेशनल एजुकेशन पोखराको आयोजनामा न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा शनिबार शैक्षिक मेला हुन लागेको हो । एजुकेशनले शुक्रबार पत्रकार सम्मेलन गर्दै मेलामा सहभागी भएर विद्यार्थी तथा अभिभावकले अन्तर्राष्ट्रिय शिक्षा, त्यहाँको शैक्षिक प्रणाली र अध्ययनपछिको अवसरको बारेमा निःशुल्क जानकारी लिन सक्ने जनाएको छ । मेलामा सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर, फुट स्टल, करिअर काउन्सिलिङ, कविता प्रतियोगिता लगायत रोचक खेलहरू समेत खेलाइने एजुकेशनका सञ्चालक उद्धब खड्काले जानकारी दिए । अन्योलमा रहेका विद्यार्थीले समेत… पुरा पढौ

विद्यार्थीको भरणपोषणका लागि अभिभावकको श्रमदानबाट धान रोपाइँ

सुन्दरबजार । लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीको भरणपोषणका लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकले श्रमदानबाट रोपाइँ गरेका छन् । दुराडाँडास्थित पाणिनी संस्कृत माध्यामिक विद्यालयमा सञ्चालित गुरुकुल आश्रम व्यवस्थापन समितिको संयुक्त पहलमा श्रमदानबाट रोपाइँ गरिएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष अमृत न्यौपानेले बताए । गुरुकुलमा जुम्ला, कालिकोट र मुगुका विपन्न ब्राह्मण परिवारबाट ल्याइएका ७ देखि १३ वर्षका २७ जना वटुक आश्रममा अध्ययन गरिरहेका छन् । आश्रमका वटुकको भोजनका निम्ति भिक्षा माग्न गाउँघर डुल्नुभन्दा विद्यालयको खेत र त्यस नजिकको बाँझो भूमिमा… पुरा पढौ

कास्की मोडनाइज्डमा अङ्ग्रेजी भाषा सीप विकास प्रतियोगिता

पोखरा । कास्की मोडनाइज्ड एकेडमीमा शैक्षिक कार्यतालिका अनुसार अन्तरसदनात्मक अङ्ग्रेजी भाषा सीप विकास प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका संस्थापक प्राचार्य राम ब. मोचीको प्रमुख आतिथ्यता तथा अङ्ग्रेजी विभागीय प्रमुख राजु पौडेलको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा मा. वि. तथा नि.मा.वि गरी दुई तहमा अनुसार प्रतियोगिता गरिएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै मोचीले विद्यार्थीको सुनाइ, बोलाइ, पढाइ र लेखाइको सिपमा विकास हुने र यस्ता खालका कार्यक्रमले विद्यार्थीको क्षमता विकासमा विद्यालयले अहम् भूमिका खेलेको कुरा बताए । प्रतियोगितामा मा.वि. तहबाट हरियो सदनका… पुरा पढौ

जनप्रियका उत्कृष्ठ विद्यार्थीलाई सम्मान

साउन २२ पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले वार्षिक र सेमेस्टर परीक्षा प्रणालीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मङ्गलबार सम्मान बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत् व्यवस्थापन समितिकी अध्यक्ष नम्रता बरालले कडा परिश्रम गरेर सर्वोकृष्ट नतिजा ल्याउने विद्यार्थीले नै जनप्रियको शाखमा लोकप्रियता थपेको बताइन् । बरालले आफ्नो क्षमताको पहिचान गरेर उच्चशिक्षा लिएमा अब्बल हुने धारणा राख्दै मिहिनेतले नै जीवनमा परिवर्तन आउने जनाइन् । निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले जनप्रियबाट नेपाल टप र क्याम्पस टप… पुरा पढौ