गण्डकी

सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ

जिल्ला समन्वय समिति तनहुँका सदस्य गलबहादुर गुरुङलाई १५ दिन अगाडि ज्वरो आयो । सामान्य ज्वरो होला भनेर उनले औषधि सेवन गर्दै आवासगृहमै आराम गरे। ज्वरो दिनप्रतिदिन बढ्दै गयो । ज्वरोका कारण उनलाई पानीभन्दा केही पनि रुचेन । ज्वरो झन् बढ्दै १०३ सम्म पुग्यो । जिससका प्रवक्ता गुरुङ ओछ्यानबाट चल्न नसक्ने अवस्थामा पुगे। बेलाबेलामा होश नै हराएको जस्तो हुने र श्वास फेर्न एकदमै गाह्रो हुँदै गयो । बीचमा उहाँले पोखरा जाने सोच पनि बनाए तर ज्वरो भनेपछि हतपत सवारी साधन नै… पुरा पढौ

फेवातालको बाँध

पोखरा– १७ ड्यामसाइडस्थित फेवातालको बाँध केही भाग खुल्दा बगेको पानीको सुन्दर दृश्य । तस्बिर ः जमुनावर्षा शर्मा ÷रासस पुरा पढौ

पोखराका ५३ सहित गण्डकीमा थप ६५ कोरोना पुष्टि

कार्तिक १४ पोखरा । पोखराका ५३ जना सहित गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । लाइफ केयर डाइग्नोष्टिक प्रा. लि. पोखरामा गरिएको नमुना परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।निर्देशनालयका अनुसार पछिल्लो क्रममा थपिनेमा पोखराका ५३ जना, तनहुँका ४ जना, स्याङ्जाका १ जना, पर्वतका ६ जना र लमजुङका एक जना छन् । पोखरामा थपिने संक्रमित मध्य १९ वटा वडाका छन् भने २ जनाको वडा खुल्न सकेको छैन् ।यस्तै पर्वतको कुश्माका ६ जना,… पुरा पढौ

रोजगारीका लागि तीन हजार सूचीकृत

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् ।सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहका वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५… पुरा पढौ

सञ्जीवनी भनिएको ‘ब्यबसाय पुनरुत्थान कोष’ पर्यटन व्यवसायीका लागि ‘आकाशको फल आँखा तरी मर’

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) गत चैतको शुरुदेखि नेपाल भित्रियो । कोरोना भित्रिएसँगै नेपालमा चैत ११ गतेदेखि लकडाउन भयो । लकडाउनसँगै उद्योग, कलकारखाना, ब्यापार, ब्यबसाय, यातायातलगायत सबै ठप्प भए । पर्यटन त झन् भन्नै परेन । पर्यटक बोलाएर उनीहरुलाई सेवा दिएर आम्दानी गर्नुपर्ने क्षेत्र पर्यटक नै नआएछि मारमा पर्ने नै भयो । यो समस्या १, २ वा ३ महिना होईन लगातार ८ महिना बितेको छ । गत असारताका सरकारले मौद्रिक नीति ल्याउँदा पर्यटन व्यवसायी बडो उत्साहित थिए… पुरा पढौ

आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै

चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ«े हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै पछिल्ला दिनमा भने आन्तरिक पर्यटककको आगमनले यहाँका पर्यटन व्यवसायीमा थोरै भने पनि आशा जगाएको छ । विगतका वर्षमा दशैँ तिहारको समयमा पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतहीँ यतिखेर आन्तरिक पर्यटकको निकै… पुरा पढौ

कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापन गरिने

जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्याङ्क सङ्कलन गरी चालु आर्थिक वर्षभित्रै एक हजार ८७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रति परिवार रु ५० हजारका दरले अनुदान दिने तयारी गरिएको छ । खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत सङ्कलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम… पुरा पढौ

गण्डकी प्रदेशमा थपिए ९८ जना कोरोना संक्रमित, संक्रमित संख्या ७ हजार १ सय ४५ पुग्यो

गण्डकी प्रदेशमा पछिल्लो समय ९८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ४५ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रम गण्डकी प्रदेशका प्रवक्ता डा विनोद विन्दु शर्माले शुक्रबार विहान जारी गरेको पछिल्लो विज्ञप्तिमा प्रदेशमा थप ९८ जनामा कोरोना संक्रमित संख्या थपिएको जनाएका हुन् । पछिल्लो अध्यावधिक विवरणमा प्रदेशको ४ जिल्लामा थप २६ जना कोरोना संक्रमित थपिएको जनाइएको छ । संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती… पुरा पढौ

गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार ५४ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५४ पुगेको छ। स्वास्थ्य निर्देशनालय, गण्डकीले शुक्रबार बिहान साढे ६ बजे एक विज्ञप्ति जारी गर्दै यस प्रदेश मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ। निर्देशनालयले अध्यावधिक गरेको पछिल्लो विवरणअनुसार प्रदेशमा थप पुष्टि भएको ७ जनामध्ये कास्कीमा एक, लमजुङमा एक र तनहुँमा पाँच जनामा कोरोना पुष्टि भएको निर्देशनालयले विज्ञप्तिमा जनाएको छ। कास्कीको पोखरा महानगरपालिका वडा नं १७ का ५२ वर्षीय पुरुष, लमजुङको सुन्दरबजार नगरपालिका वडा नं नखुलेका २७ वर्षीय पुरुष… पुरा पढौ

पर्वतमा बञ्जी र स्वीङ १५ गतेदेखि सञ्चालनमा आउने

के तपाईंलाई आङ्नै सिरिङ्ग हुनेगरी बञ्जी र स्वीङ गर्ने मन छ ? यदि तपाईंलाई मन छ भने अब तपाईंले चाहेजस्तै आङ सिरिङ्ग हुनेगरी बञ्जी र स्वीङ गर्न पाउनु हुने भएको छ । किनकी कालीगण्डकीको खोंचमा पर्ने पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते शनिवारदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ । ०७३ सालदेखी पुलको निर्माण शुरु गरेको प्रालिले कात्तिक… पुरा पढौ