स्वास्थ्य

शुक्रबार गण्डकीमा ४३४ संक्रमणमुक्त हुँदा ७० जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

कास्की । पछिल्लो २४ घण्टामा गण्डकीका थप ७० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २१६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २५ जना, तनहुँका ४ जना, लमजुङका ९ जना र नवलपुरका २ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका ११ जना, पर्वतका ४ जना, बाग्लुङका ६ जना, म्याग्दीका ७ जना र… पुरा पढौ

गण्डकी प्रदेशमा फागुनदेखि बिरामीलाई रगत निःशुल्क

कास्की । गण्डकी प्रदेशमा बिरामीले आगामी फागुन १ गतेदेखि निःशुल्क रगत पाउने भएका छन् । रक्त परीक्षण र अन्य खर्च गण्डकी प्रदेश सरकारले बेहोरिदिने भएपछि बिरामीले निःशुल्क रगत प्राप्त गर्ने भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८ गत सोमबार मन्त्रिपरिषद्बाट पारित भएसँगै अब बिरामीले रगतका लागि रकम तिर्नु नपर्ने भएको हो । प्रदेशअन्तर्गतका सम्पूर्ण सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले… पुरा पढौ

अव अस्पतालमा बायोमेडिकल ईन्जीनियर : स्वास्थ्य मन्त्री अधिकारी

पोखरा । एक पछि अर्को चर्चित र्निणय गर्दे आएको गण्डकी प्रदेशकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब गण्डकी प्रदेशका अस्पतालहरुमा बायोमेडिकल ईज्नीनियरको ब्यबस्था गर्ने तयारी पनि सुरु गरेको छ । मन्त्रालयले स्वास्थ्य निति जारी गरेपछि निति भित्र रहेका बिषयहरुलाई एक पछि अर्को गर्दे कार्यानवयनमा लैजाने स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले जानकारी दिइन् । उनले अस्पताल र अस्पतालमा उपकरणमा मात्र जोड दिने तर उपकरण बिग्रीएपछि बनाउन बर्षो लाग्ने अबस्थाको अन्त्य गर्न जरुरी रहेको उनको भनाई छ । पोखरामा सुरु भएको… पुरा पढौ

भारतमा थप ६७ हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा कुल संक्रंमितको संख्या चार करोड २४ लाख ७८ हजार ६० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा अरु एक हजार २४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेम्म कुल मृतकको सङ्ख्या पाँच लाख ६ हजार ५२० पुगेको छ । नयाँ सङ्क्रमितहरुको सङ्ख्या… पुरा पढौ

महानगर भित्रका सबै विद्यालयमा सेनेटरी प्याड वितरण सुरु

भरतपुर । भरतपुर महानगरपालिकाले मातहतका सबै विद्यालयमा सेनेटरी प्याड वितरण कार्य सुरु गरेको छ । महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण कार्यको सुुरुआत गरेको हो । पहिलो चरणमा एक लाख ८० हजार प्याकेट सेनेटरी प्याड महानगरले वितरण गरेको छ । लङ्कु स्रोत केन्द्रअन्तर्गतका ६ कक्षामाथि सञ्चालन भएका १८ विद्यालयलाई छात्रा सङ्ख्याका आधारमा प्रतिछात्रा १५ प्याकेटका दरले सेनेटरी प्याड वितरण गरिएको छ । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई… पुरा पढौ

नक्कली पिसीआर रिपोर्ट बनाउने दुई स्वास्थ्यकर्मी पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक(हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।… पुरा पढौ

लमजुङ कोरोना अपडेटः ४५ जना कोरोना संक्रमण मुक्त

लमजुङमा बुधबार एकै दिन ४५ जना कोराना संक्रमण मुक्त भएका छन्। बुधबार नै २ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घण्टामा जिल्लामा २५ जनाको एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पोजेटिभ देखिएको हो। संक्रमण पुष्टि हुनेमा बेसीशहर नगरपालिका अन्र्तगतका २ जना छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबार थपिएका संक्रमित सहित जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ७४ पुगेको छ। जसमध्ये ८६ जना महिला र ८८ जना पुरुष छन्। जिल्लामा रहेका सक्रिय संक्रमित मध्ये बेसीशहर नगरपालिका अन्र्तगत ६३ जना, सुन्दरबजारका… पुरा पढौ

बागलुङमा मोटरसाइकल दुर्घटना, २ जना गंभीर घाइते

बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गंभीर घाइते भएका छन्। मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा २ जना गंभीर घाइते भएको प्रहरीले जनाएको छ। निसीखोलातर्फ जाँदै गरेको लु ५१ प ५८५२ नम्बरको मोटरसाइकलले बडिगाड गाउँपालिका वडा नम्बर ६ को एक्लेखेत नजिकै पैदलयात्री वडा नम्बर ६ ठूलाबेसीका १३ वर्षीय अन्जान थापालाई ठक्कर दिँदा उनी र मोटरसाइकलमा सवार अर्दुका एक जना घाइते भएका हुन्। थापाको खुट्टाको र टाउकोमा गम्भीर चोट लागेको छ। यस्तै, मोटरसाइकलको पछाडि बसेका… पुरा पढौ

कोरोना अपडेट्स : पोखरामा उपचाररत ४ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र पोखराका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार मृत्यु हुनेमा पोखरा – १७ का ७२ वर्षिय वृद्ध, स्याङ्जाको पुतलीबजार –७ का ६५ वर्षिय पुरुष र पर्वतको मोदी गाउँपालिका – ५ की ३५ वर्षिय महिलाकाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । यस्तै गण्डकी मेडिकल… पुरा पढौ

पोखरामा मोर्डना खोप दोस्रो मात्रा लगाइँदै (कहाँ–कहाँ सहित)

पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले पोखराका विभिन्न स्थानमा कोरोना भाइरस विरुद्धको खोप अभियानलाई जारी राखेको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार बुधबार, बिहीबार र शुक्रबारका लागि विभिन्न २६ स्थानमा कोभिड – १९ विरुद्धको मोर्डना खोप अभियान सञ्चालन गरिएको जनाएको छ । महाशाखाले एक सुचना प्रकाशित गर्दै यसअघि पहिलो मात्रा मोर्डना खोप प्राप्त गरेको एक महिना पुरा भएका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गर्र्दै दोस्रो मात्राको खोप अभियानलाई जारी राखेको हो । महाशाखाका अनुसार… पुरा पढौ