नेलम्बो नेपालले आईतबार छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी अन्नपूर्ण गाउँपालिका वडा नं. १ नागडाँडामा रहेको महेन्द्र आधारभूत प्रा.वि. र पोखारा महानगरपालिका वडा नं. २० भलामको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. १ नागडाँडाको महेन्द्र आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी अधिकारीलाई संस्थका अध्यक्ष एकदेव देवकोटाले स्वास्थ्य सामग्री हस्तान्तरण हस्तान्तरण गरेका हुन् । नेलम्बो नेपालले स्वास्थ्य सुरक्षा सामग्रीहरु (डिस्पोजिवल ग्लोबस, के.एन ९५ माक्स, फेस सिल्ड, थर्मल गन, सेनिटाइजर स्ट्याड,सेनिटाइजर ११ लिटर, स्प्रे…
पुरा पढौ