नेलम्बो नेपाल पोखराले स्वास्थ्य सामग्री वितरणलाई निरन्तरता दिएको छ । नेलम्बो नेपालले विहीबार पोखरा महानगरपालीका वडा नं. २१ मा रहेको जनचेतन मा.वि. र हिमाल पारिको जिल्ला मुस्ताङ्गको नेपाल पत्रकार महासंघ मुस्ताङ्ग मुस्ताङलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।नेलम्बो नेपालले कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको पोखरा महानगरपालिका वडा नं. २१ को निर्मल पोखरीस्थित जनचेतन माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । नेलम्बो नेपालले डिस्पोजिवल मास्क, सेनिटाइजर, केएन ९५ माक्स, थर्मल गन, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, हात धुने साबुन,…
पुरा पढौ