आज अंग्रेजी महिना डिसेम्बरको पहिलो तारिक। अर्थात, डिसेम्बरको १ तारिक विश्व एड्स दिवस। आजको दिन विभिन्न कार्यक्रम गरी विश्वभर यो दिवस मनाइँदैछ। एचआइभी र एड्ससम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्यले जनचेतना जगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो। विश्व एड्स दिवसको अवसरमा युएनएड्सले यस वर्ष भ्त्रगबष्शिभ अर्थात ‘समानता’ तय गरिएको छ। एड्सको महामारीलाई अन्त हुन नदिने असमानताहरूलाई अन्त गर्ने उद्देश्यसहित यो नारा तय गरिएको हो।…
पुरा पढौ