पोखरा ।सार्दीखोला पोखरा सम्पर्क समितिको हालै पोखरामा सम्पन्न चौथो अधिवेशनले बम बहादुर गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा लोकनाथ आचार्य द्वितीय उपाध्यक्ष मनसुबा गुरुङ्ग,सचिब अनिल गुरुङ्ग, सहसचिब धन बहादुर गुरुङ्ग र कोषाध्यक्षमा भोजराज आचार्य चयन भएका छन। समितिको सदस्यहरुमा सु.शेर बहादुर गुरुङ्ग,आश कुमारी गुरुङ्ग,कमला गुरुङ्ग,सु.तेज बहादुर गुरुङ्ग,नासु हिरा बहादुर घले,ईन्द्रकाजी गुरुङ्ग , क्या. हर्क बहादुर गुरुङ,,लिला बहादुर क्षत्री र दुर्गा लक्ष्मी गुरुङ्ग सर्वसम्मतीले चयन भएका छन। अधिवेशनको गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ्गले उद्घाटन गर्दै…
पुरा पढौ