पोखरा । पहारी कुल संरक्षण समिति नेपालको राष्ट्रिय अध्यक्षमा जगत बहादुर पहारी चयन भएका छन । शनिबार भएको समितिको ४० औ बार्षिक साधारण सभा तथा ८ औ अधिवेशनले जगत बहादुर पहारीलाई सर्वसर्मत अध्यक्षमा चयन गरेको हो । समितको प्रथम उपाध्यक्षमा बलराम पहारी, द्धितिय उपाध्यक्षमा दुर्गा देवी पहारी, सचिब बासु पहारी, कोषाअध्यय प्रेमराज पहरी, ससचिब हरि ब पहारी, सकोषाअध्यक्ष खिमलाल पहारी तेसै गरि सदस्यहरुमा चित्र बहादु्र पहारी, केशव पहारी,महेश्वर पहारी,गोविन्द बहादुर पहारी, शुसिला पहारी, हरिकृष्ण पहारी, हेमा पहारी, पुष्पा पहारी,सिता पहारी,…
पुरा पढौ