पोखरा, भदौ १२ वरिष्ठ मानव अधिकारकर्मी नेता टेकनाथ बराल अस्ताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–७ नुवारथोक निवासी स्वतन्त्र वामपन्थी नेताका रुपमा पहिचान बनाएका बरिष्ठ मानव अधिकारकर्मी नेता बरालको मंगलबार दिउँसो १ बजे पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो । बराल दम, मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । पछिल्लो एक हप्तादेखि अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको स्वर्गिय बरालका नातेदार तथा पत्रकार कृष्णमणी बरालले जानकारी दिए । स्वर्गिय बराल बरिष्ठ मानव…
पुरा पढौ