पोखरा । वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजना तथा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको समन्वयमा अग्रज, समकालीन र अनुजलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । मञ्चले अग्रज समाजसेवी, उद्धारकर्ता, युवा खेलाडी, एसइइ उत्कृष्ट अंक ल्याउने विद्यार्थीसहित तीनपुस्तालाई एउटै मञ्चमा सम्मान तथा पुरस्कार अर्पण कार्यक्रम आयोजना गरेको हो । यसरी सम्मानित हुनेमा प्रत्येक वडाका एक–एक जना समाजसेवीतर्फ हिमलाल रानाभाट, भीमबहादुर थापा मगर, होमलाल भण्डारी, गंगाबहादुर सुनार, कलाधर ढकाल, देविलाल भण्डारी, गोविन्दप्रसाद अधिकारी, गणेश अधिकारी, हरिहर पौडेल रहेका थिए ।…
पुरा पढौ