साउन १६ पोखरा । पोखरा इञ्जिनियरिङ कलेज (पीईसी)मा विद्यार्थी बिदाई तथा सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । पोखरा– ८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बि.ई. कम्प्युटर र पाँच वर्षे बि. आर्किटेक्चर विषयको अध्ययन पुरा गरेका विद्यार्थीहरुको विदाई तथा उत्कृष्ट विद्यार्थी सम्मान गरेको हो । कार्यक्रममा कलेजका नवनियुक्त प्रिन्सिपल ई. सोम गुरुङ, प्रशासन प्रमुख चिजकाजी गुरुङ, कम्प्युटर विभाग प्रमुख ई. सुरज बसन्त तुलाचन, अतिरिक्त क्रियाकलाप संयोजक ई. प्रविण श्रेष्ठ लगायतले टिका, खादा र मायोको चिनोद्वारा विद्यार्थीहरुलाई बिदाई…
पुरा पढौ