पोखरा । किड्जी प्रि स्कूल पोखरा शाखाको समुद्घाटन तथा कार्निभल कार्यक्रम शनिबार पोखरा महानगरपालिका–१६ तल्लो दिपमा सम्पन्न भएको छ। कार्यक्रममा अभिभावक, शिक्षा क्षेत्रका व्यक्तित्व, जनप्रतिनिधि, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। किड्जी प्रि स्कूल पोखरा व्यवस्थापन समितिका अध्यक्ष मे. दिलबहादुर गुरुङको अध्यक्षतामा भएको समुद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल क्रिकेट टोलीका पूर्व कप्तान Cricket Association of Nepal का सचिव एवं किड्जी नेपालका ब्राण्ड एम्बेसेडर पारस खड्का रहनुभएको थियो। विशेष अतिथिका रूपमा KidZee Nepal का प्रमुख गोविन्द घिरैया र अतिथिको रुपमा…
पुरा पढौ