पोखरा । गीता अध्ययन प्रतिष्ठान पोखराको आयोजनामा पञ्चाङ्ग प्रशिक्षण कार्यक्रम शुरु भएको छ । पञ्चाङ्ग (पात्रो) हेर्ने कुरामा समेत कतिपय कुराहरु छुट्याउन नसकिने र त्यसबाट उत्पन्न हुने दुविधालाई न्यूनिकरण गर्ने मूल उद्देश्य राखेर गीता अध्ययन प्रतिष्ठान पोखरा कास्कीले पञ्चाङ्ग (पात्रो) हेर्ने प्रशिक्षण कार्यक्रम अनलाइन मार्फत संचालन गरिएको प्रशिक्षक सह–प्राध्यापक ज्योतिष दिनानाथ पण्डितले जानकारी दिए ।ज्योतिष शास्त्रको संरक्षण गर्नु, पञ्चाङ्गमा भएका सामान्य विषयवस्तुको समेत जानकारी गराउनु र हाम्रा चाडपर्व, व्रत, नक्षत्र, तिथिहरुका बारेमा पूर्ण जानकारी हुन आवश्यक भएकाले पनि यो प्रशिक्षण…
पुरा पढौ