स्याङ्जा । नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । शनिबार राति सकिएको मतगणनामा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार धनराजले निकटम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । गुरुङले ३१ हजार ४६६ मत पाए भने नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज…
पुरा पढौ