आज अंग्रेजी नोभेम्बर महिनाको ८ तारिक अर्थात अन्तर्राष्ट्रिय रेडियोग्राफी दिवस। आजको दिन विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाएर यो दिवस मनाइन्छ। हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइँदै आएको हो। विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको अविष्कार गरेको सम्झनामा यो दिवस मनाइन्छ। रेडियोग्राफीलाई सामान्यतया हामी एक्स–रे अथवा विकिरण भनेर बुझिने प्रविधिको आधूनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ। एमआरआई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधूनीक एक्स–रे उपकरणहरु रेडियोग्राफीका उपकरणहरु हुन्। एक्स–रेले…
पुरा पढौ