नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जस अनुसार जनजाति महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ, पुरुषमा रामबहादुर थापा मगर,कुलभक्त शाक्य खस आर्यतर्फ महिलामा पद्मा अर्याल र टुकाभद्रा हमाल,एशुदा कुमारी बराल पिछडिएको क्षेत्र, पुरुषमा गुरु प्रसाद बराल र…
पुरा पढौ