बाह्य पर्यटकको मुख्य गन्तव्य बन्दै मनाङ

कालीगण्डकीको दोहन रोक्न साझा पहल

म्याग्दी र मुस्ताङमा चिस्यान गृह निर्माण

कर्मशीलका सदस्यलाई युआरएल र अन्नपूर्ण सिटीमा छुट

लमजुङमा जीप दुर्घटना, १५ जना घाइते
पोखरा । लमजुङमा यात्रुवाहक जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार जिल्लको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरामा ग १ ज ७४१७ नम्वरको जिप दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । बेशीशहरबाट घनपोखरा जाँदै गरेको जिप घनपोखराको भाचे भन्ने स्थानमा सडकबाट २० मिटर तल खसेको थियो । घाइते मध्य १० जनाको अवस्था गम्भीर रहेको उनीहरुलाई उद्धार गरी लमजुङ जिल्ला अस्पताल लगिएको छ ।
पुरा पढौ
सरकारी नुन पानी खानेहरुले आफ्ना छोरा छोरी सरकारी विद्यालयमा पढाएमा शिक्षामा सुधार हुन्छः मन्त्री बराल

मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्नुपर्नेमा जोड

आगलागीका कारण आठ सय परिवार विस्थापित

बन्दीलाई कारागारभित्रै अस्पतालको व्यवस्थापन गरिने

सिटीवान टेलिभिजनले सास्कृतीक तीज गीत मेला गर्ने


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण…
आज २०८३ साल मंसिर ८ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३… 