१ वर्षमा ७ लाख करदाता थपिए

पोखरा महानगरको बजेट पारित

आज अन्तर्राष्ट्रिय जनसंख्या दिवस

शिक्षासेवी सम्मानित
काठमाडौँ । सोलिडारिटी मिडियाबाट सञ्चालित पानोरमा टेलिभिजनले आफ्नो प्रथम साधारणसभाका अवसरमा आज शिक्षासेवीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नेशनल प्याब्सनमा सह अध्यक्ष निर्वाचित हुनुभएका सुवाश न्यौपाने, प्याब्सनमा केन्द्रीय उपाध्यक्ष निर्वाचित हुनुभएका थकिनकुमार गुरुङ, हिसानका केन्द्रीय सचिव निर्वाचित हुनुभएका डा ऋषि तिवारी, ललितपुर प्याब्सनको अध्यक्षमा निर्वाचित निरोज महर्जन, रजत महोत्सव मनाउन सफल काञ्जिरोवा स्कुलका प्रमुखसमेत रहका महेन्द्र खनाल तथा रोटरी क्लव अफ महाबौद्धको सन् २०२÷२२३ का लागि अध्यक्ष निर्वाचित वत्स शाक्य रहेका छन । उनीहरुलाई कदर पत्र प्रदान गरिएको हो…
पुरा पढौ
हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउछौँ ; राज्यमन्त्री केसी

विरोधपछि मातापिताको नाममा विनियोजित बजेट नलिने मन्त्री श्रेष्ठको घोषणा, मुख्यमन्त्रीले लिने

‘बेबी फेशन शो’का बिजेता घोषणा

रोपियो घर–घरमा कीटाणुनाशक तुलसी

कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा

दुबैतर्फ गुरु राखेर प्रशिक्षण
सप्तरी । वर्षाको याम भए पनि असारको अन्त्यमा निकै गर्मी थियो । बिहान झरी पर्दा केही शीतल महसुस भए पनि मध्यान्ह घामले चरक्क पोलिरहेको थियो । छन्द कवि मेघराज पौड्यालको सप्तरीको कञ्चनरूपस्थित घरमा शनिबार आसपासका नगरबाट दुई दर्जन साहित्यकार भेला भए । मानिसले भरिएको कोठामा पङ्खा निरन्तर घुमिरहे पनि सबै जनाको अनुहारमा पसिना बगिरहेको थियो । कार्यक्रमले औपचारिकता पाएलगत्तै दायाँबायाँ दुई गुरुलाई राखेर लघुकथाकार खेमराज पोखरेलले प्रशिक्षण दिन थाले । कञ्चनरूपस्थित सर्वोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तीर्थराज उपाध्याय र नेपाली…
पुरा पढौ

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण…
आज २०८३ साल मंसिर ८ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी… 