गण्डकी प्रदेश सरकारसमक्ष यातायात व्यवसायीको माग

तनहुँ सम्पर्क समाज पोखराको अध्यक्षमा केसी

गण्डकी प्रदेशको मौसम आज कस्तो छ ?

जिल्ला प्रहरी कार्यालय कास्की भित्र पुस्तकालय स्थापना

पराजुली दम्पत्तिद्वारा २५ औ वैवाहिक वर्षगाँठका अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

४१ जना सङ्क्रमित थपिए

धनगढीमा युवा महोत्सव सुरु
गोदावरी । कैलालीको धनगढीमा आजदेखि युवा महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा आजदेखि तीन दिनसम्म महोत्सव सञ्चालन हुनेछ ।सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कँुवरका अनुसार सुदूरपश्चिम प्रदेशका युवाको सहभागितामा उक्त महोत्सव आयोजना गरिएको हो । महोत्सवमा विभिन्न विषय तथा विधाका विज्ञ र कलाकार समेत उपस्थित रहेका छन् । यस महोत्सवमा युवाहरुका आ–आफना क्षेत्र र विषयका सिकाइ र क्षमता अभिबृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेको कुँवरको भनाइ छ । महोत्सवमा जलवायु परिवर्तन, लागुऔषध, निर्वाचनमा युवाको भूमिका…
पुरा पढौ
पर्यटन क्षेत्र प्रवद्र्धन गरिने छ : मन्त्री श्रेष्ठ

सहमति कार्यान्वनय नहुँदा वादी समुदाय निराश
कर्णाली । कर्णाली प्रदेश सरकार र यहाँका वादी समुदायबीच २०७७ फागुनमा भएको सम्झौता कार्यान्वयन नहुँदा वादी समुदाय निराश भएका छन् । जग्गा प्राप्तीको मुख्य माग राखी सुर्खेतस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा १७ दिन लामो धर्ना बसेका उक्त समुदायसँग तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले पाँच बुँदे सम्झौता गरेको थियो । प्रदेश सरकार आफैले गरेको सहमति कार्यान्वयनमा बेवास्ता गरेको भन्दै वादी समुदायले पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । आफ्ना माग पूरा गराउन २०७७ फागुन १० गते विभिन्न जिल्लाबाट महिला–बालबालिकासहित यो…
पुरा पढौ
पाकिस्तानमा अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्यामा वृद्धि


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण… 