गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा निकै नजिकको दौडमा पराजित भएका छन् । राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले सो किराको जनाकारी गराएको छ ।कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ११,२८०,६९४ मत ९जुन ५०।४४ प्रतिशत० प्राप्त गरेका छन् । यस्तै हर्नान्डेजले १०,५७९,८०३ मत जुन ९४७।३१ प्रतिशत० प्राप्त गरेका छन् । नवनिर्वाचित राष्ट्रपतिले ट्वीटरमा भनेका छन्( यो ूउत्सवू को दिन हो।ूपहिलो लोकप्रिय विजयको उत्सव मनाऔं,ू पेट्रोले लेखेका छन्। ूयो विजय…
पुरा पढौ