जिल्ला समन्वय समिती कास्कीद्वारा जिल्लामा निर्माणाधीन बिकास आयोजनाहरुको अनुगमन तीब्र पारिएको छ। यसैक्रममा कास्कीको माछापुच्छे«े गाउँपालिकाको निर्माणाधीन प्रशासकिय भवनको अनुगमन सोमबार सम्पन्न भएको छ। सो क्रममा निर्माण चरण, प्रक्रिया, गुणस्तर, मापदण्ड र बाँकी कार्यबारे जानकारीसहित सूक्ष्म निरीक्षण तथा अनुगमन गरेको छ।कूल ६ करोड ६२ लाखमा निर्माण सम्झौता सम्पन्न सो भवनको निर्माण कार्यको गुणस्तरीयतामा कुनै कसर बाँकी नराख्न र समयमै सम्पन्न गर्न निर्माण कम्पनी ‘नयाँ बाटो जीएस इन्जिनियरिङ जेभी’ लाई आग्रह गरेको छ। जिल्ला समन्वय कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा, उपप्रमुख…
पुरा पढौ