गाडी दुर्घटना हुँदा भरतपुरमहानगर प्रमुख दाहाल घाइते
ललितपुर । ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा आफूँ चढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल घाइते भएकी छन् । उनी सवार गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उनका अनुसार घाइते दाहालको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ । रासस
पुरा पढौ
गोकर्णेश्वर नगर कार्यपालिकामा एमालेको समूह निर्वाचित

पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैन ः अध्यक्ष नेपाल

१२ जनामा कोरोना सङ्क्रमण

शाहरुख खानका छोराले पाए सफाइ

टी–२० क्लब क्रिकेट प्रतियोगिता : लिटल फ्लावर र महेन्द्रनगर क्रिकेट फाइनलमा

आयोगले गरेका सिफारिसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री खाण

१२ जनामा कोरोना सङ्क्रमण

राप्ती हाइड्रोको आइपिओ आउँदै

नेपाल ताराको सिफारिस गर्नेले नै विपीमाथि नकारात्मक टिप्पणी गरे : डा रिजाल


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण… 