निसीखोला । पाँचदलिय गठबन्धनले निसीखोला गाउँपालिका पुरै जित हात पारेपछि एक्लै चुनावमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै वडामा हार व्यहोरेको छ । त्यसैगरि वडा नं.३ को वडाध्यक्षमा पराजित रामचन्द्र सेनले चुनावी समिक्षा गर्दै मतदानका बेला मतदाता तान्ने र बोक्ने प्रवृति प्रति गुनासो गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन्, ͑पाँच दलिय सग एक्लै लड्नु भिड्नु सानो कुरा होइन, जतिले मलाई भोट हाल्नु भएको छ, त्यो भोट गरिबीको बस्ती बस्ती चुलो चुलो पुगेको छ, नेपाल को चुनाव…
पुरा पढौ