एमालेका थापालाई ६०४५ मतले हराउँदै पोखराको मेयरमा धनराज विजयी

पोखरा-२२ मा स्वतन्त्र उम्मेदवार बराल विजयी
पोखरा महानगरपालिका वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन । पोखरा २२ को वडाध्यक्षमा गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भएका हुन । उनले एमालेका प्रकाशचन्दर गुरुङलाई १२० मतान्तरले पराजित गर्दै विजयी भएका हुन । विजयी बरालले १८७२ मत प्राप्त गरे भने गुरुङले १७५२ मत प्राप्त गरे ।महिला सदस्यमा एमालेकी कृष्णकुमारी पौडेल देवकोटाले १९६५ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार लक्ष्मीदेवी पौडेल बरालले १७४१ मत प्राप्त गरिन । त्यस्तै दलित महिला सदस्यमा एमाले उम्मेदवार सीता विक…
पुरा पढौ
पोखरा-३२ को वडाध्यक्षमा कांग्रेसका कार्की विजयी
पोखरा महानगरपालिका वडा नम्बर ३२ मा नेपाली कांग्रेस विजयी भएको छ । पोखरा ३२ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार अक्कलबहादुर कार्की विजयी भएका हुन । उनले एमालेका खमबहादुर पुनलाई १७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । विजयी कार्कीले १९९१ मत प्राप्त गरे भने पुनले १९७४ मत प्राप्त गरे ।महिला सदस्यमा एमाले उम्मेदवार सावित्रीदेवी पण्डितले २०८४ मत ल्याएर विजयी हुँदा कांग्रेसकी स्वस्तीका खनालले १९६३ मत प्राप्त गरिन । त्यस्तै दलित महिला सदस्यमा कांग्रेसकी शोभा विकले २०६२ मत ल्याएर बिजयी हुँदा एमाले…
पुरा पढौ
पोखरा ३३ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी
पोखरा महानगरपालिका वडा नम्बर ३३ मा नेपाली कांग्रेस विजयी भएको छ । पोखरा ३३ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार रामचन्द अधिकारी विजयी भएका हुन । उनले एमालेका शिवप्रसाद आचार्यलाई ७५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । विजयी अधिकारीले ३३८९ मत प्राप्त गरे भने आचार्यले २६३३ मत प्राप्त गरे ।महिला सदस्यमा कांग्रेसकी दुर्गादेवी थापा ३०६० मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार शान्ती पाध्याले २७२० मत प्राप्त गरिन । त्यस्तै दलित महिला सदस्यमा एमाले उम्मेदवार लिलादेवी नेपाली २६४८ मत ल्याएर विजयी हुँदा…
पुरा पढौ
आर्वा विजय माविको सुविधायुक्त पक्कि भवन उद्घाटन

छोटो अवधिमा ठूलो उपलब्धी भयो : माधव नेपाल

प्रधानमन्त्री देउवाद्वारा नीति तथा कार्यक्रम टेबुल

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने

रोकिएको ८ घण्टापछि पुनः शुरु भयो पोखराको मत गणना

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण… 