पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको २ को वडाध्यक्षमा नेपाली कांग्रेसका गणेश आचार्य प्यानल सहित निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा आचार्यले निकटम प्रतिस्पर्धी नेकपा एमालेका तर्फबाट वडाध्यक्षका प्रत्यासी केशकुमारी गुरुङलाई २३४ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । आचार्यले एक हजार ५७ मत प्राप्त गर्दा गुरुङले ८२३ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा माओवादीका वडाध्यक्षका उम्मेद्वार श्रीप्रसाद घलेले ६८ मत मात्रै प्राप्त गरे । यस्तै महिला सदस्यमा शर्मिला तामाङ ९९१, दलित महिला सदस्य शुकुमाया कामी ९४४, खुल्ला…
पुरा पढौ