स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेपाल कम्युनिष्ट्र पार्टी (माओवादी केन्द्र) अन्नपूर्ण गाउँपालिकाले घरदैलो अभियानलाई तीब्रता दिएको छ ।त्यस क्रममा सुरुका दिनहरुको तुलनामा नेता, कार्यकर्ता तथा जनसहभागि पनि बढ्दै गएको छ ।सयौंको सहभागितामा आज मंगलवार स्थानीय मराउँचे, ठूलाचौर, सेराचौर लगायतका स्थानमा घरदैलो गरिएको हो ।घरदैलोका क्रममा जनताले परिवर्तनको संवाहक पार्टी माओवादी भएको भन्दै गोलाकार भित्रको हसियाँ हैथौडामा मत दिने प्रतिबद्धता जनाए ।यस्तै माओवादीले भोली बुधवार पाउँदुर, काँडे, गोलडाँडा, लक्ष्मीदेउराली, रयाले लगायत भदौरे र सल्यानमा चुनावी अभियान सम्पन्न गर्ने पनि जनाएको…
पुरा पढौ